Logo २६ कार्तिक २०८३, बिहिबार | Fri, Nov 13, 2026


‘स्थानीय निर्वाचनमा कांग्रेसलाई जिताउन अभियान थाल्नोस्’

पार्टीका शीर्ष नेताहरुले शुक्रबार राजधानीमा अधिवेशनको उद्घाटन गरेका हुन् । महाधिवेशनको उद्घाटन गर्दै कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललगायतले स्थानीय निर्वाचनमा पार्टीलाई जिताउन गाउँ–गाउँमा गएर अभियान थाल्न

सरकारको निर्णय अपूरो र शंकास्पद : कमल थापा

शुक्रबार हेटौंडामा पत्रकारहरुसँग कुरा गर्दै उनले ‘निर्वाचनको मिति तोक्न छाडेर पत्र लेख्ने कुरा विरोधाभाषपूर्ण पनि छ’–भने । माओवादी केन्द्र र नेपाली कांग्रेसको गठबन्धन मधेसी मोर्चाको माग सम्बोधन गर्ने पक्षमासमेत नरहेको

सशस्त्र प्रहरीलाई हराउँदै संकटा सेमिफाइनलमा

सिमरा रंगशालामा शुक्रबार भएको खेलमा विभागीय टिम सशस्त्र प्रहरीलाई २–० ले हराउँदै संकटा प्रतियोगिताको अन्तिम चारमा पुगेको हो । संकटालाई जिताउनेक्रममा राज पौडेल र सुशील केसीले एक–एक गोल गरे ।

प्रसूतिवार्डबाटै नवजात शिशु चोरियो, अस्पतालकै मिलेमतोमा बालक चोरिएको आरोप

वीरगन्ज उप–महानगरपालिका वडा नम्बर–२ छपकैयाका मुकेश पासवानकी श्रीमती आशा पासवानले जन्माएको शिशु दिउँसो २ बजे प्रसूतिवार्डबाटै चोरी भएको हो । बिहान १० बजेर ४० मिनेटमा बालकको जन्म भएकोमा प्रसुतिगृहको वार्डमा

नेपालमा चीनविरोधी गतिविधि हुनसक्छ : चिनियाँ राजदूत

वाणिज्यमन्त्री रोमी गौचन थकालीसँग शुक्रबार वाणिज्य मन्त्रालयमा भएको भेटमा चिनियाँ राजदूतले यस्तो शंका व्यक्त गरेकी हुन् । मन्त्री थकालीले नेपाल सधैं एक चीन नीतिको पक्षमा रहने भन्दै चीनविरोधी कुनैपनि गतिविधि

कन्चनपुरमा प्रांगारिक कृषिमेला प्रदर्शनी सुरु

‘प्रांगारिक कृषि पद्धतिको अवलम्बन, पर्यावरण संरक्षण र स्वस्थ जीवन’ भन्ने नाराका साथ सदरमुकाम महेन्द्रनगरमा प्रदर्शनी सुरु भएको हो । सुदूरपश्चिमाञ्चल क्षेत्रीय कृषि निर्देशनालय दिपायल र जिल्ला कृषि विकास कार्यालय कन्चनपुरले

यथास्थितिमा हुने चुनावमा सहभागी हुँदैनौं : गच्छदार

शुक्रबार राजविराजमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले सरकार हावाको भरमा चुनावको हतारमा लागेको आरोप लगाए । यथास्थितिमा हुने निर्वाचनमा आफूहरु सहभागी नहुने उनको भनाइ थियो ।      

केरुङ–काठमाडौं रेलमार्गको अध्ययन हुँदै, रारातालमा मन्त्रिपरिषद बैठक गरिन्छ : प्रधानमन्त्री

माओवादी केन्द्रसम्बद्ध नेपाल पर्यटन व्यवसायी संगठनको शुक्रबार राजधानीमा आयोजित एकता भेलालाई सम्बोधन गर्दै उनले पर्यटन पूर्वाधारको विकास तीव्रगतिमा अघि बढाइने बताए । केरुङ–काठमाडौं रेलमार्गको अध्ययन भइरहेको भन्दै उनले ल्हासादेखि लुम्बिनीसम्म

‘पुनःसंरचना आयोगको प्रतिवेदनबारे निर्णय नहुँदा निर्वाचनको काम अघि बढाउन अप्ठ्यारो’

शुक्रबार राजधानीमा आयोजित साक्षात्कारमा उनले निर्वाचनको तयारी थाल्न पत्राचार गर्ने सरकारको निर्णयले चुनावको बाटो खुलेपनि आयोगको प्रतिवेदन उपलब्ध नगराएसम्म काम अघि बढाउन नसकिने प्रस्ट पारे । आगामी जेठभित्र स्थानीय तहको

हिमालयन शेर्पालाई ४–० ले हराउँदै आयोजक झापा–११ फाइनलमा

शुक्रबार भएको पहिलो सेमिफाइनलमा हिमालयन शेर्पा क्लबलाई ४–० ले पराजित गर्दै झापाले फाइनलमा ठाउँ बनाएको हो । झापालाई जिताउन कर्ण लिम्बुले २ गोल गरे भने बुद्ध चेम्जोङ र खमिर गिल्सन