प्रतियोगिताअन्तर्गत चौथो चरणको रि प्ले मा प्रिमियर क्लब लेस्टर सिटीले दोस्रो श्रेणीको डर्बी काउण्टीलाई ३-१ ले हरायो । यसअघि भएको पहिलो खेल बराबरीमा सकिएपछि रि प्ले खेलाउनुपरेको हो । लेस्टर
संविधान घोषणाको डेढ वर्ष बितिसक्दा पनि सरकारले संविधान कार्यान्वयन गर्न नसक्नुमा प्रधानमन्त्री दाहाल दोषी रहेको एमाले नेतृत्वको दाबी छ । आगामी एक वर्षभन्दा कम समयमा स्थानीय, प्रान्तीय र केन्द्रीय संसद्
बंगलादेशी, भारतीय र केही नेपाली दलालले नेपालमा आकर्षक काम पाइने प्रलोभन देखाई बंगलादेशीलाई नेपाल ल्याउने गरेका छन् । मानव तस्करले नेपालमा आकर्षक काम र तलब पाउने भन्दै बंगलादेशीलाई नेपाल भित्र्याउने
संसद्मा कार्कीविरुद्ध महाअभियोग लगाउन दर्ता भएको प्रस्तावमाथिको छानबिनका क्रममा उपसमितिले प्रतिवेदन तयार गरेको हो । कार्कीले अख्तियार प्रमुख हुँदा नेपालको संविधान, प्रचलित कानुन र क्षेत्राधिकार उल्लंघन गरेको भेटिएको निष्कर्ष निकाल्दै
एक महिना लामो श्री स्वस्थी व्रत कथा र माधव नारायन मेलाको क्रममा ललितुरको ठेचोमा पनि माध मेला मनाईयो । मेलाको क्रममा व्रतालुहरुले आफ्नो शरिरमा दियो बालेर गाउँको परिक्रमा गरेको थियो
किनोभ सहरको एक अदालतमा नाभाल्नी दोषी पाइएको अन्तर्राष्ट्रिय सन्चारमाध्यमहरुले जनाएका छन् । राष्ट्रपति भ्लादिमिर पुटिनका आलोचक मानिने नाभाल्नी अर्को वर्ष हुने राष्ट्रपतीय चुनावमा लड्न नपाउने भएका छन् । तर, नाभाल्नीले
पोखरा रंगशालामा बुधबार सम्पन्न सेमिफाइनलमा पुलिसलाई ३–० को सोझो सेटमा पराजित गर्दै सशस्त्रको महिला टिम फाइनलमा प्रवेश गरेको हो । सशस्त्रले पुलिसलाई २५–१५, २५–१४ र २५–१५ ले हराएको हो ।
महिला सिंगल्समा भारतकी शरण्या गवारेले नेपालकी मायांका राणालाई ६–३ र ७–६ ले हराउँदै अन्तिम आठमा पुगिन् । त्यस्तै, भारतकी शिवानी स्वरुप इङल, वैदेही चौधरी, चीनकी युजिआओ, थाइल्यान्डकी पुन्निन्, जापानकी मियो
सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र अनिल सिन्हाको संयुक्त इजलासले यस विषयमा फागुन ११ गते निर्णय सुनाउने भएको हो । स्थानीय निकाय निर्वाचनको मिति घोषणा माग गर्दै सर्वोच्च अदालतमा अधिवक्ता
बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित एक कार्यक्रममा विमान नेपाल वायुसेवा निगमलाई हस्तान्तरण गरिएको हो । पर्यटनमन्त्री जीवनबहादुर शाही र नेपालका लागि चिनियाँ राजदूत यु हङको उपस्थितिमा चिनियाँ विमान निर्माता कम्पनी