Logo २६ कार्तिक २०८३, बिहिबार | Fri, Nov 13, 2026


प्रधानसेनापति खुला म्याराथनः ४२ किलोमिटरतर्फको उपाधि प्रहरीका भूमिराज राईले जिते

शनिबार काठमाडौंमा भएको प्रतियोगितामा राईले निर्धारित् ४२ किलोमिटरको दुरी २ घन्टा २४ मिनेट १३ सेकेन्डमा पूरा गर्दै उपाधि जितेका हुन् । त्यसैगरी, नेपाली सेनाका कृष्ण बस्नेतले २ घन्टा २४ मिनेट

ट्रम्प फेरि केही देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउने नयाँ आदेश जारी गर्दै

ट्रम्पले यसअघि जारी गरेको यस्तै आदेश कार्यान्वयनमा भने अदालतले रोक लगाइसकेको छ । तर, नयाँ कार्यकारी आदेश कस्तो हुनेछ भन्नेबारेमा भने स्पस्ट नभएको अन्तर्राष्ट्रिय सन्चारमाध्यमहरुले जनाएका छन् । राष्ट्रपति ट्रम्पले

फिलिपिन्समा शक्तिशाली भूकम्प, कम्तीमा चारजनाको मृत्यु, १०० बढी घाइते

शुक्रबार गएको भूकम्पमा कारण भवनहरु भत्किएका छन् भने खानेपानी र विद्युत् सेवा अवरुद्ध भएको छ । सहरमा रहेको विमानस्थलको धावनमार्ग भत्किएकाले हवाई उडान स्थगित गरिएको छ । भूकम्पको केन्द्रबिन्दू जमिनबाट

‘फास्ट ट्रयाक’ निर्माणको काम एक महिनाभित्रै सुरु गर्ने प्रधानमन्त्रीको घोषणा

राष्ट्रिय गौरवका आयोजना निर्माणको काम तत्काल बढाउन दबाब दिने उद्देश्यले बाराको निजगढमा भइरहेको रिले अनशन कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले काठमाडौं–तराई जोड्ने द्रुतमार्गको शिलान्यास आफू प्रधानमन्त्री भएकैबेला गर्ने बताएका

सुत्केरीको मृत्युपछि भरतपुर अस्पतालमा तनाव

अस्पतालको लापरबाहीले महिलाको मृत्यु भएको भन्दै पीडित परिवारले प्रदर्शन गरेपछि तनाव सिर्जना भएको हो । अहिले सो विषयमा छलफल भइरहेको छ । सम्भावित घटना हुनसक्ने भन्दै अस्पतालमा प्रहरी परिचालन गरिएको

नेपाल-भारत संयुक्त बैठकः प्रसारणलाइन नै प्रमुख प्राथमिकता

दुई देशबीच भएको विद्युत् व्यापार सम्झौता कार्यान्वयनका लागि गठित संयुक्त सन्चालन समिति र कार्य समूहको बैठकमा हाल सन्चालनमा आएको ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारणलाइनलाई २२० केभी वा ४०० केभीमा चार्ज गर्नेबारेमा छलफल

विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूस्थित शान्तिपुर मन्दिरको पुनःनिर्माण सुरु

स्वयम्भू व्यवस्थापन महासमितिले पुरातत्व विभागसँगको समन्वयमा मन्दिर पुनःनिर्माण सुरु गरेको हो । गत वर्षको वैशाख १२ गतेको शक्तिशाली भूकम्पले यो मन्दिरको अधिकांश भाग चर्किएको थियो । विभागले परम्परागत शैलीलाई कुनै

राससमा निःशुल्क मुटु र मिर्गौला परीक्षण

नेपाल हृदयरोग निवारण प्रतिष्ठानको सहयोगमा सन्चालित शिविरमा सन्चारकर्मीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो । शिविरमा झन्डै २०० सन्चारकर्मीको निःशुल्क स्वास्थ्य परीक्षण गरी विभिन्न औषधिसमेत वितरण गरिएको राष्ट्रिय समाचार समितिले जनाएको

बनेपामा वाँख्या ज्ञानमाला भजन खलःको भवन उद्घाटन

संस्कृतिविद् सत्यमोहन जोशीले नवनिर्मित भवनको शनिबार एक कार्यक्रमकाबीच उद्घाटन गरे । दुईकोठे पक्की भवन १५ लाख रुपैयाँको लागतमा निर्माण भएको निर्माण समितिले जनाएको छ । कार्यक्रममा भवन निर्माणमा सहयोग पुर्‍याउनेहरुलाई

‘विश्वकै सबैभन्दा बढी तौल भएकी महिला’ शल्यक्रियाका लागि भारततिर

एमान अहमद अब्देल अती, ३६, लाई इजिप्टको विदेशमन्त्रीको पहलमा भिसा प्रदान गरिएपछि यही शनिबार उनी मुम्बई आइपुग्ने बताइएको छ । अब्देल अतीलाई ल्याउन एक विमानलाई विशेष सुधारगरी शनिबार इजिप्टबाट मुम्बईका