Logo २६ कार्तिक २०८३, बिहिबार | Fri, Nov 13, 2026


उड्ने कारको सफल परीक्षण, जुलाईसम्ममा बजारमा आउने

यो कारमा यात्री आफैं चालक हुन्छ । एक सीट क्षमताको यो कारलाई आधा घण्टा रिजार्ज गर्दा ५० किलोमिटरसम्म उडाउन सकिन्छ । सो कारलाई चीनको एक कम्पनीले निर्माण गरेको हो ।

स्थानीय निकायकमा आन्दोलनका कारण सेवाग्राही मर्कामा

आफ्ना मागप्रति सरकार गम्भीर नभएको भन्दै शान्तिपूर्ण धर्ना तथा अनिश्चितकाल बन्दका कार्यक्रम घोषणा गरी आन्दोलनमा उत्रिएका कर्मचारीका कारण सर्वसाधारण मर्कामा परेका हुन् । कर्मचारीहरु सम्बन्धित कार्यालयमा अनुपस्थित हुँदा सर्वसाधारणले सास्ती

भारतमा वायु प्रदूषणको मात्रा उच्च, बार्षीक १० लाख मानिसको मृत्यु

वायु प्रदूषणकै कारण भारतमा हरेक वर्ष १० लाखभन्दा धेरै मानिसको मृत्यु हुने गरेको छ । अमेरिकाको हेल्थ इफेक्ट्स इन्स्टिच्युटले गरेको नयाँ अध्ययनमा वायु प्रदूषणका कारण भारतको हावा विषाक्त बन्दै गएको

हराएकी भनिएकी युवतीको खाल्डोमा शव फेला

हत्या गरेर घर नजिकै खाल्डोमा पुरिएको अवस्थामा प्रहरी टोलीले मंगलबार अञ्जलीको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अर्जुन चन्दले बताए । यही माघ २७ गतेदेखि

बार्सिलोनाको लज्जास्पद हार, पिएसजीले हान्यो ४ गोल

राउण्ड अफ सिक्सटिनअन्तर्गत गएराती भएको पहिलो लेगको खेलमा बार्सिलोनाले लज्जास्पद हार बेहोरेको छ । फ्रान्समा भएको खेलमा बार्सालाई घरेलु टोली पेरिस सेन्ट जर्मेन पि.एस.जी.ले ४-० ले हराएको हो । खेलमा

अपराधको राजनीतिकरण विषसरह : सर्वोच्च

द्वन्द्वकालीन राजनीतिक प्रतिशोधका मुद्दाका नाममा धमाधम गम्भीर प्रकृतिका फौजदारी मुद्दाहरू फिर्ता लिने सरकारको निर्णयलाई गलत ठहर्‍याउँदै सर्वोच्चले ३९ वटा मुद्दा फिर्ता लिने सरकारी निर्णय उल्ट्याएको छ । तत्कालीन प्रधानन्यायाधीश कल्याण

बलात्कृत युवतीको रद्द भयो बिहे

१७ वर्षीया किशोरीको फागुन ३ गते विवाहका लागि तिलक तय थियो । केटी पक्षले सार्वजनिक भए विहे प्रभावित हुने डरले घटना लुकाएको थियो । तर बलात्कारमा संलग्न युवाले नै घटना

उपत्यकाका पाँच रुटमा साझा यातायातले थाल्यो रात्रिकालिन बस सेवा

साझाले पाँचवटा रुटमा बेलुका ९ देखि ११ बजेसम्म एक–एक बस सञ्चालनमा ल्याएको छ । साझाका अनुसार एउटा बस अस्पताल क्षेत्रलाई मध्यनगर गरि लगनखेल पाटन अस्पताल–त्रिपुरेश्वर आँखा अस्पताल– बीर अस्पताल–महारागञ्ज टिचिङ–बासबारी

मोर्चा मानोस् या नमानोस्, जेठ मै निर्वाचन गराउनेमा प्रमुख तीन दल सहमत

सकेसम्म मधेसी मोर्चालाई मनाउने, नमाने पनि एक÷दुई दिनभित्रै चुनाव मिति घोषणा गर्ने निष्कर्षमा उनीहरु पुगेका हुन् । प्रमुख दल कांग्रेस, एमाले र माओवादीबीच मंगलबार शीर्ष तहमा छलफलपछि प्रधानमन्त्री पुष्पकमल दाहाल

उत्तर कोरियाली शासक किमका सौतेला दाजुको मलेसियामा हत्या

दक्षिण कोरिया र मलेसियाली स्रोतलाई उद्धृत गर्दे बीबीसीले ४५ वर्षीय किम जोङ नामको विमानस्थलमा हत्या भएको जनाएको हो । मलेसियाली प्रधानमन्त्रीको कार्यालयसँग निकट रहेको स्रोतले किम क्वालालाम्पुरमा मारिएको र उनको