Logo २६ कार्तिक २०८३, बिहिबार | Fri, Nov 13, 2026


किम जोङ नामको हत्यामा संलग्न रहेको आशंकामा थप दुईजना पक्राउ

पक्राउ पर्नेमा एकजना इन्डोनेसियाली महिला र उनको साथी रहेको विश्वास गरिएका मलेसियाली पुरुष छन् । यसअघि, भियतनामको पासपोर्ट रहेकी एक महिलालाई पनि पक्राउ गरिसकिएको छ । प्रहरीले शवको पोस्टमार्टम परीक्षण

पाँचौं दिन पनि स्थानीय निकाय बन्द

मुलगेटमा ताला लगाइएपछि स्थानीय विकास अधिकारीलगायत कर्मचारीहरु आफ्नो कार्यकक्षमा प्रवेश गर्न नपाएपछि काम प्रभावित बनेको हो । जन्मदर्ता, मृत्युदर्ता, जग्गा नामसारीको सिफारिस, नागरिकतालगायतका सिफारिस नपाउँदा सेवाग्राहीहरु मर्कामा परेका हुन् ।

महेन्द्रनगर उच्च अदालतअगाडि प्रदर्शन

विष्टको गत कात्तिकमा खेल जोतिरहेकोबेला फरुवा प्रहार गरी हत्या भएको थियो । मृतक गजेन्द्रका दाइ अमिर विष्टले घटना भएको तीन महिना बितिसक्दा पनि हत्यारा पक्राउ गर्न प्रहरी प्रशासनले उदासीनता देखाएको

चितुवाको आक्रमणबाट वन कर्मचारीसहित चारजना घाइते

घाइतेहुनेमा राजघाट–१ अठियाबारीका ६२ वर्षीय टंकलाल धिमाल र ५० वर्षीय खुसीलाल धिमाल तथा सेक्टर वन कार्यालय उर्लाबारी–मंगलबारेका कर्मचारी ३५ वर्षीय हेमसागर न्यौपाने र ४६ वर्षीय वीरबहादुर कटवाल रहेका छन् ।

चितवन सुधार मार्गचित्र २०७३ घोषणा

                                                           

राप्रपा महाधिवेशनको चहल–पहल सुरु

                                                           

इयूले नेपाली वायुसेवालाई लगाएको प्रतिबन्ध हटाउन परराष्ट्रमन्त्रीको अनुरोध

भेटका अवसरमा परराष्ट्रमन्त्री डा. महतले नेपालको मानवीय तथा सामाजिक विकास, कृषि तथा व्यापारलगायतका क्षेत्रमा युरोपेली संघको सहयोगको स्वागत गर्दै नेपालको पूर्वाधार निर्माण र सीप विकासमा पनि उच्चस्तरको सहयोगका लागि अनुरोध

४०० भन्दा बढीलाई सीपमूलक तालिम

भूकम्पप्रभावितका लागि विशेष तालिम कार्यक्रमअन्तर्गत् उद्योग विकास समितिले तालिम दिएको हो । पुनःनिर्माणमा सहयोग पुर्‍याउने गरी २२ महिनामा ४५८ जनालाई सिकर्मी, डकर्मी, हाउस वायरिङ र प्लम्बिङ तालिम प्रदान गरिएको हो

विधायन समितिमा फौजदारी कसुरसम्बन्धी संशोधन विधेयकमाथि छलफल सुरु

सिंहदरबारमा विहीबार बसेको बैठकमा उपसमितिले पेस गरेको प्रतिवेदनमाथि दफाबार छलफल सुरु गरिएको हो । समितिका सदस्यहरुले संविधानको मूलमर्म र भावनाअनुसार प्रतिवेदनलाई पूर्णता दिन सुझाव दिएका छन् । समितिले सरोकारवालाहरुसँगको दफावार

स्ववियु निर्वाचन सर्‍यो, निर्वाचनको नयाँ कार्यतालिका तयार हुँदै

प्रमुख तीन दल र नेत्रविक्रम चन्द नेतृत्वको माओवादी निकट विद्यार्थी संगठनबीच आज भएको छलफलमा स्ववियु निर्वाचन केही दिने सार्ने समझदारी भएको हो । छलफलमा नेविसंघ अध्यक्ष नैनसिंह महर, अनेरास्ववियुकी अध्यक्ष