
सिंहदरबारमा विहीबार बसेको बैठकमा उपसमितिले पेस गरेको प्रतिवेदनमाथि दफाबार छलफल सुरु गरिएको हो ।
समितिका सदस्यहरुले संविधानको मूलमर्म र भावनाअनुसार प्रतिवेदनलाई पूर्णता दिन सुझाव दिएका छन् ।
समितिले सरोकारवालाहरुसँगको दफावार छलफल सकिएपछि विधेयक पारित गर्ने निर्णय गरेको छ । समितिको बैठक शुक्रबार पनि बस्ने छ ।
प्रतिक्रिया दिनुहोस्