विधायन समितिमा फौजदारी कसुरसम्बन्धी संशोधन विधेयकमाथि छलफल सुरु • Image Khabar Image Khabar


विधायन समितिमा फौजदारी कसुरसम्बन्धी संशोधन विधेयकमाथि छलफल सुरु


Imagekhabar
५ फाल्गुन २०७३, बिहीबार १४:१७

विधायन समितिमा फौजदारी कसुरसम्बन्धी संशोधन विधेयकमाथि छलफल सुरु

सिंहदरबारमा विहीबार बसेको बैठकमा उपसमितिले पेस गरेको प्रतिवेदनमाथि दफाबार छलफल सुरु गरिएको हो ।

समितिका सदस्यहरुले संविधानको मूलमर्म र भावनाअनुसार प्रतिवेदनलाई पूर्णता दिन सुझाव दिएका छन् ।

समितिले सरोकारवालाहरुसँगको दफावार छलफल सकिएपछि विधेयक पारित गर्ने निर्णय गरेको छ । समितिको बैठक शुक्रबार पनि बस्ने छ ।

 

प्रतिक्रिया दिनुहोस्