एजेन्सी । अमेरिकी वायुसेवा नियामक निकायले अमेरिकाको अलास्क एयरलाइन्सको उडानका क्रममा विमानको एक भाग खसेपछि बोइङ ७३७ म्याक्स नाइन जेटको विमान उडानमा रोक लगाएको छ । गत शुक्रबार अलास्का एयरलाइन्सकोे
काठमाडौं । प्रिमियर क्लबहरु चेल्सी, एस्टन भिल्ला, न्युकासल युनाइटेड र शेफिल्ड युनाईटेड एफ.ए कप फुटबलको चौथो चरणमा प्रवेश गरेका छन् । शनिबार राति भएको तेस्रो चरणको खेलमा चेल्सीले प्रेस्टन नर्थ
एजेन्सी । बंगलादेशमा आज आम निर्वाचन हुँदैछ । १ हजार ८ सय ४८ उम्मेदवारमध्येबाट २ सय १९ जना सांसद चयनका लागि आमनिर्वाचन हुन लागेको हो । आइतबार हुने निर्वाचनमा बंगलादेशका
काठमाडौं । सत्ता गठबन्धनका दलहरूको बैठक आज पनि बस्ने भएको छ । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँडका निम्ति शनिबार बसेको दलहरूको बैठक निष्कर्षविहीन भएको छ । प्रधानमन्त्रीको निवास बालुवाटारमा
संखुवासभा । संखुवासभाको मकालु गाउँपालिकाले २० जना किर्तिमानी आरोहिसहित १ सय ३२ जनालाई सम्मान गरेको छ । नेपाल तथा अन्य मुलुकमा रहेका हिमाल आरोहणका क्रममा किर्तिमानी बनाएका आरोहि र मकालु
अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले सार्वजनिक स्थानमा फोहोर फाल्नेलाई जरिवना गर्ने भएको छ । नगरभित्र रहेका बजार क्षेत्र, र खोलामा फोहोरका कारण दुर्गन्ध फैलिएको भन्दै नगरपालिकाले फोहोर फाल्नेलाई जरिवाना गर्ने
काठमाडौं । गृह मन्त्रालयले सर्लाहीको बरहथवामा एक जनाको मृत्यु भएको घटनाको छानबिन गर्न ३ सदस्यीय समिति बनाएको छ । शनिबार मन्त्रालयका प्रबक्ता नारायणप्रसाद भट्टराईले एक विज्ञप्ति जारी गरी मन्त्रालयका सहसचिव
काठमाडौं । आर्किटेक इञ्जिनियर रञ्जन सिंह शाहको आत्मकथा मेरो कथा शनिबार एक कार्यक्रमकाबीच विमोचन गरिएको छ । शाह एसोसिटले आयोजना गरेको कार्यक्रममा इञ्जिनियर शाहको आत्मकथा पुस्तकको विमोचन गरिएको हो ।
काठमाडौं । नेपाल भाषाको विभिन्न क्षेत्रमा सहयोग पुर्याउने व्यक्तिहरुलाई शनिबार एक कार्यक्रमकाबीच सम्मान गरिएको छ । हलिं नेवाः गुठी बागमति नेवाः प्रदेशले शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनीहरुलाई सम्मान गरेको हो
बर्दिया । गाडीको ठक्करबाट बर्दियामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मधुवन नगरपालिका –३ विपतपुरका लौके दमाइ रहेका छन् । गुलरियाबाट राजापुर आउँदै गरेको भे १ ज १३३७