Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


शिक्षकको आग्रह – ‘हामीलाई स्थायी गरिदिनुहोस्, पेन्सन दिनुहोस्’

काठमाडौं । राहत अनुदान कोटामा कार्यरत शिक्षकहरुले आफूहरुको स्थायी व्यवस्थापन गर्न माग गरेका छन् । शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै राहत शिक्षकहरुले आफूहरुलाई

कानून समितिले प्रधानमन्त्रीलाई बोलायो

काठमाडौं । संसदीय समितिले भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल भ्रमणमा आउँदा भारतसँग नेपालले गरेका सम्झौताहरुको विषयमा समितिलाई जानकारी दिन प्रधानमन्त्रीलाई निर्देशन दिएको छ । शुक्रबार बसेको प्रतिनिधि सभा अन्तर्गतको कानून

राष्ट्रिय सभा निर्वाचनमा सबै सिटमा उम्मेदवारी दिने एमालेको निर्णय

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले राष्ट्रिय सभा निर्वाचनका लागि सबै सिटमा उम्मेदवारी दिने भएको छ । शुक्रबार ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बसेको पार्टीको केन्द्रिय सचिवालय बैठकले राष्ट्रिय सभाको

सर्लाहीको बरहथवा क्षेत्रमा कर्फ्यू

सर्लाही । सर्लाहीको बरहथवा क्षेत्रमा शुक्रबार साँझ साढे ५ बजेबाट कर्फ्यू जारी छ । जिल्ला सुरक्षा समिति सर्लाहीको आकस्मिक बैठकले सर्लाहीको बरहथवा बजार क्षेत्रमा साँझ साढे ५ बजेबाट शनिबार बिहान

बुढीगण्डकी जलविद्युत आयोजनालाई तत्काल अगाडि बढाउनुपर्छ : अध्यक्ष मल्ल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले १२ सय मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत आयोजनालाई सार्वजनिक निजी साझेदारीमा तत्काल अगाडि बढाउनुपर्ने बताउनुभएको छ । गोरखा चेम्बर अफ कमर्सले आज

सरकारले ऐन संशोधन गर्ने विधिलाई मिच्ने काम गरिरहेको छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकका नाममा ऐन संशोधन गर्ने विधिलाई मिच्न नहुने बताउनुभएको छ । शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय

सर्लाहीको बरहथवामा झडप हुँदा एक जनाको मृत्यु

सर्लाही । सर्लाहीको बरहथवामा नगर अस्पताल सञ्चालको विषयमा विवाद हुँदा एक जनाको मृत्यु भएको छ । बरहथवा नगरपालिकास्थित नगर अस्पताल सञ्चालनको विषयमा झडप हुँदा बरहथवा नगरपालिका वडा नम्बर ६ का

सर्लाहीको बरहथवामा तनावग्रस्त

सर्लाही । सर्लाहीको बरहथवा बजार क्षेत्र तनावग्रसत बनेको छ । बरहथवा ६ स्थित प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नतिका लागि मधेश प्रदेश सरकारलाई हस्तान्तरण गर्ने नगर कार्यपालिकाको निर्णय कार्यान्वयन गर्न माग गर्दै

चलचित्र ‘चिसो मान्छे’ भिडियोपसल एपमा रिलिज

काठमाडौै । दर्शक र समीक्षकले निकै नै मन पराएको चलचित्र ‘चिसो मान्छेु नेपाली ओटिटि प्ल्याटफर्म ‘भिडियोपसलुमा रिलिज भएको छ । चलचित्र ‘चिसो मान्छे’ अहिलेको लागि नेपाल बाहिरबाट मात्र हेर्ने व्यवस्था

भारतीय विदेशमन्त्री जयशंकर स्वदेश फिर्ता

काठमाडौं । नेपालको दुई दिने भ्रमण पूरा गरी भारतीय विदेशमन्त्री एस जयशंकर शुक्रबार स्वदेश फिर्ता हुनुभएको छ । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री एनपी साउदले विदाई गर्नुभयो । नेपाल–भारत संयुक्त