Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


वर्तमान सरकारले देशको हित विपरित काम गर्‍यो : झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान गठबन्धन सरकारले नेपालले आफैं योजना बनाएर देशको विकास गर्ने अधिकार बचाउन नसकेको बताउनुभएको छ । शनिबार पार्टी केन्द्रिय

नेकपा एसमा राष्ट्रिय सभाको उम्मेदवार छान्ने जिम्मा तीन नेतालाई

काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)ले राष्ट्रिय सभाको निर्वाचनका लागि उम्मेदवार छान्ने जिम्मा पार्टी अध्यक्ष माधवकुमार नेपाललाई दिएको छ । शनिबार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बसेको पार्टीको सचिवालय बैठकले

सरकारले मुलुकको स्वाधिनतामा आँच पुग्नेगरी भारतसँग विद्युत खरिद सम्झौता गर्‍यो : ईश्वर पोखरेल

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सरकारले नेपालको स्वाधिनतामा आँच आउने गरी भारतसँग विद्युत खरिद सम्झौता गरेको आरोप लगाउनुभएको छ । भारतीय विदेशमन्त्री एस जयशंकरको

सबै गम्भीर भएर नेपालको अस्तित्व जोगाउनुपर्छ : पूर्वराष्ट्रपति यादव

काठमाडौं । नेपालका पूर्वराष्ट्रपति रामवरण यादवले वर्तमान सरकारका कामकारबाहीप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ । शनिबार काठमाडौंमा ‘विपी वाद’ नामक पुस्तकको लोकार्पण गर्दै पूर्वराष्ट्रपति यादवले यस्तो असन्तुष्टि व्यक्त गर्नुभएको हो ।

सार्वजनिक खरिद ऐनलाई छिट्टै विकासमैत्री ऐनको रुपमा परिमार्जन गछौं : मन्त्री ज्वाला

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सार्वजनिक खरिद ऐन छिट्टै परिमार्जन हुने बताउनुभएको छ । मन्त्री ज्वालाले विकास, निर्माणको काममा समस्या उत्पन्न गरेकाले त्यसलाई सरकारले छिट्टै समयानुकुल हुनेगरी

राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनका दलहरुबीचमै सिट बाँडफाँट हुने

काठमाडौं । राष्ट्रिय सभाको निर्वाचनमा सत्ता गठबन्धनका दलहरु बीचमै सिट बाँडफाँट हुने भएको छ । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग कुरा नमिलेकाले सत्ता

नेपाली कांग्रेस कार्यसम्पादन समितिको आज बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बस्ने भएको छ । बैठक आज दिउँसो एक बजे बस्ने सचिवालयले जनाएको छ । बैठकमा राष्ट्रियसभाको निर्वाचन लगायत समसामयीक विषयमा छलफल

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैंठक आज बस्दैछ । आगामी राष्ट्रियसभा निर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदवार छनौट गर्न सचिवालय बैठक बस्न लागको हो । यसअघि हिजो बस्ने भनिएको

विपन्न वर्ग उपचारबाट वञ्चित हुनुपर्दैन : स्वास्थ्यमन्त्री बस्नेत

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले विपन्न वर्ग रकमको अभावमा स्वास्थ्योपचारबाट वञ्चित हुनु नपर्ने बताउनुभएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा शुक्रबार आयोजित नेपाल जनसाङ्ख्यिक सर्वेक्षण प्रादेशिक सार्वजनिकीकरण कार्यक्रमको

‘भारतीय विदेशमन्त्रीसँग भएको सम्झौताबारे प्रधानमन्त्री र मन्त्रीले जानकारी गराउनुपर्छ’

काठमाडौं । नेकपा एमालेका सचेतक महेशकुमार बर्तौलाले भारतीय दुतावासले २० करोडसम्मका आयोजना आफैँ छनोट गरेर खर्च गर्नसक्ने सम्झौता समानान्तर सरकारको अभ्यास जस्तो भएको टिप्पणी गर्नुभएको छ । शुक्रबार प्रतिनिधि सभाअन्तर्गतको