Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


बंगलादेशका प्रधानमन्त्री शेख हसिना चौथौ कार्यकालका लागि निर्वाचित

एजेन्सी । बंगलादेशका प्रधानमन्त्री शेख हसिना वाजेद चौथौ कार्यकालका लागि निर्वाचित हुनुभएको छ । बंगलादेशमा आइतबार सम्पन्न भएको आम निर्वाचनमा वाजेदको अवामी लिग पार्टीले ३ सय सिटमध्ये कम्तिमा १ सय

कांग्रेसले राष्ट्रिय सभाका १० उम्मेदवारको टुंगो लगायो

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कांग्रेसले १० जना उम्मेदवारको टुंगो लगाएको छ । कांग्रेसले संस्थापन पक्षका ७ र संस्थापन इतर पक्षका ३ गरी १० उम्मेदवारको टुंगो लगाएको जनाएको

राष्ट्रियसभा निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदै

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुँदैछ । आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यसूची रहेको निर्वाचन आयोगले जनाएको छ

टर्कीका राष्ट्रपति र अमेरिकी विदेशमन्त्रीबीच गाजा द्वन्द्वबारे छलफल

एजेन्सी । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले इस्तानबुलमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँग द्विपक्षीय सम्बन्ध र अन्तर्राष्ट्रिय मुद्दाहरूमा छलफल गर्नुभएको छ । टर्कीका राष्ट्रपतिसँग भेट हुनुअघि ब्लिन्केनले टर्कीका विदेशमन्त्री हाकान फिदानसँग

त्रिभुवन विमानस्थलबाट एक किलो ग्राम सुन बरामद

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो ३०० ग्राम सुन बरामद भएको छ । शनिबार राति फ्लाई दुबईबाट आएका एक जना यात्रुको साथबाट सुन बरामद भएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको

राष्ट्रिय सभा निर्वाचन : गठबन्धनमा सिट बाँडफाँटको टुंगो

काठमाडौं । राष्ट्रिय सभाको १९ सिटमा सत्ता गठबन्धनमा सिटको बाँडफाँट भएको छ । आइतवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले सिट बाँडफाँटको टुंगो लगाएको हो । बैठकमा सहभागी

अलैँचीको मूल्यमा वृद्धि

इलाम । अलैँचीको मूल्यमा वृद्धि भएपछि इलामका कृषक खुशी भएका छन् । गत वर्षभन्दा झण्डै तीन गुणा बढी मूल्यमा अलैँची बिक्री हुन थालेपछि यहाँका कृषक खुशी भएका हुन् । गत

काठको उपलब्धतालाई बिस्तार गर्नुपर्नेमा उपभोक्ताको जोड

काठमाडौं । ९ औँ नेपाल वुड अन्तर्राष्ट्रिय मेलामा पुगेका अधिकांश उपभोक्ताहरुले नेपालमा काठको उपलब्धतालाई बिस्तार गर्नुपर्र्नेमा जोड दिएका छन् । उनीहरुले नेपाली बजारमा काठजन्य सामग्री सहज रुपमा उपलब्ध हुन नसक्दा

काँग्रेस केन्द्रिय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसको केन्द्रिय कार्य सम्पादन समितिको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजेबाट पार्टी केन्द्रिय कार्यालय सानेपामा शुरु हुने सचिवालयले जनाएको छ । बैठकले राष्ट्रियसभा

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको दरखास्त आह्वान रद्ध

काठमाडौं । विवादित भएपछि त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको दरखास्त आह्वान रद्ध गरिएको छ । चौतर्फी आलोचना भएपछि सरकारले दरखास्तका लागि खुला गरेको विज्ञापन रद्ध गरेको हो । गत २० गते सिफारिस