Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


राष्ट्रिय सभा निर्वाचनका लागि ५१ जनाको उम्मेदवारी दर्ता

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत सोमबार उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् । सोमबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारहरुले मनोनयन दर्ता गराएका हुन् । ७ वटै प्रदेशमा

माघ १८ गतेदेखि वालिङ महोत्सव हुने

स्याङ्जा । स्याङ्जाको वालिङमा आगामी माघ १८ गतेदेखि ८ औं वालिङ महोत्सव हुने भएको छ । “हाम्रो गौरव, हाम्रो शान, वालिङ महोत्सव हाम्रो पहिचान“ भन्ने नाराका साथ माघ १८ देखि

मतदाता नामावलीमा नाम नभेटिएपछि मधेशमा एमाले उम्मेदवार परिवर्तन

काठमाडौं । मधेश प्रदेशमा नेकपा एमालेले राष्ट्रिय सभाको लागि एक जना उम्मेदवारको नाम परिवर्तन गरेको छ । उम्मेदवार डा. अर्जुन सिंहको नाम मतदाता नामावलीमा नभेटिएपछि उहाँको ठाउँमा विजाता झालाई उम्मेदवार

लगानीको वातावरण सहज गर्न ५ कानून खारेज र ३ कानून बनाउनुपर्छ : परिसंघ

काठमाडौं । नेपाल उद्योग परिसंघले नेपालमा लगानीको वातावरण सहज गर्न र अर्थतन्त्र चलायमान बनाउनका लागि सरकारले ५ वटा कानून खारेज गर्नुपर्ने निस्कर्ष निकालेको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै

सहकारी क्षेत्र बचत तथा ऋणको कारोबार गर्ने मात्रै नबनोस् : सभामुख घिमिरे

काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले कृषिलाई आधुनिक ढंगबाट अघि बढाइ उत्पादन वृद्धि गर्नुपर्ने आवश्यकता औंल्याउनुभएको छ । सोमबार काठमाडौंमा आयोजित नेपाल कृषि सहकारी केन्द्रिय संघ लिमिटेडको १६ औं

जोर्डनका राजाद्वारा गाजा र वेस्ट बैंकलाई अलग गर्ने प्रस्ताव अस्वीकार

एजेन्सी । जोर्डनका राजा अब्दुल्लाह द्वितीयले गाजापट्टी र वेस्ट बैंकलाई अलग गर्ने प्रयासलाई आफ्नो देशले अस्वीकार गरेको बताउनुभएको छ । उहाँले गाजामा जारी इजरायली आक्रमणको विनाशकारी असरहरूको चेतावनी समेत दिनुभएको

वेस्ट बैंकमा ७ प्यालेस्टिनी र इजरायली अफिसर मारिए

एजेन्सी । कब्जा गरिएको वेस्ट बैंकमा इजरायली ड्रोन हमलामा आइतवार सात प्यालेस्टाइनीको मृत्यु भएको छ । एक इजरायली पुलिस अफिसरको पनि आक्रमणमा मृत्यु भएको छ । प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयले उत्तरी

सरकारले चाहे हप्ता दिनमै बिमितले उपचार पाउने सांसद शर्माको दाबी

काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. सुनिलकुमार शर्माले सरकारले चाहेमा एक हप्तामै सरकारी तथा निजी अस्पतालबाट स्वास्थ्य बिमा गरेका बिमितले उपचार पाउनसक्ने बताउनुभएको छ । नेपाली काँग्रेस जिल्ला कार्य समिति

एफ.ए कप फुटबलमा लिभरपुलद्वारा आर्सनल २–० ले पराजित

काठमाडौं । एफ.ए कप फुटबलमा लिभरपुलले आर्सनललाई २–० ले हराएको छ । आर्सनलको मैदानमा आइतबार राति भएको तेस्रो चरणको खेलमा लिभरपुललाई विजयी गराउन लुइस डियाजले एक गोल गर्दा ज्याकुब किवेरले

त्रिविको उपकुलपति नियुक्तिका लागि दोस्रो पटक दरखास्त आह्वान

काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा रिक्त उपकुलपतिमा नियुक्तिका लागि पुन: दरखास्त आह्वान गरिएको छ । उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले दोस्रो पटक दरखास्त आह्वान गरेको