Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


बंगलादेशको सत्तारुढ दल अवामी लिगले २२३ सिट जित्यो

एजेन्सी । प्रधानमन्त्री शेख हसिनाको नेतृत्वमा रहेको सत्तारुढ बंगलादेशी अवामी लिग (एएल) पार्टीले देशको संसदीय निर्वाचनमा २९८ सिटमध्ये २२३ सिट जितेको मुख्य निर्वाचन आयुक्त काजी हबिबुल अवालले बतउनुभएको छ ।

चिसो बढेपछि दिल्लीका विद्यालयमा जाडोको बिदा बढाइयो

एजेन्सी । दिल्लीको स्थानीय सरकारले चिसो मौसमका कारण प्राथमिक तहसम्मका कक्षाहरूका लागि भारतको राजधानी क्षेत्रका विद्यालयहरूको जाडोको बिदा जनवरी १२ सम्म बढाएको छ । नर्सरीदेखि कक्षा ६ सम्मका विद्यार्थीहरूका लागि

राष्ट्रियसभा सदस्य निर्वाचन : उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

काठमाडौंं । राष्ट्रियसभा सदस्य निर्वाचनमा मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध आज उजुरी दिन समय तोकिएको छ । सोमबार मनोनयन दर्ता गरेका उमेदवारविरुद्ध आज दाबीविरोध र उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको

अफ्रिकी मुलुक जाम्बियामा हैजा संक्रमण भयावह बन्दै

एजेन्सी । अफ्रिकी मुलुक जाम्बियामा हैजाबाट मृत्यु हुनेको संख्या २ सय २२ पुगेको छ । गत अक्टोबरबाट फैलिएको हैजाबाट संक्रमितको संख्या ५ हजार ४ सय बढी पुगेको छ । संक्रमणबाट

जर्मन फुटबल हस्ती फ्रेन्ज बेकेनबाउरको निधन

काठमाडौं । विश्व फुटबलका महान हस्ती फ्रान्ज बेकेनबाउरको ७८ वर्षको उमेरमा निधन भएको छ । बेकेनबाउरको परिवारले सोमबार एक विज्ञप्ति निकाल्दै उनको निधन भएको आधिकारिक घोषणा गरेको हो । विश्व

सिप बिल्डिङको भाषा परीक्षा दिएका सबैले अर्को परीक्षामा पनि सहभागी हुन पाउने

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत पानीजहाज निर्माणको कामका लागि भाषा परीक्षामा सहभागी भएका सबैले उत्पादनमूलक क्षेत्रको कामका लागि पनि भाषा परीक्षा दिन पाउने भएका छन् । कोरिया सरकारले

बुटवल-भैरहवाका उद्योगी प्रधिकरणविरुद्ध आन्दोलमा

काठमाडौं । बुटवल-भैरहवा क्षेत्रका उद्योगी नेपाल विद्युत प्राधिकरणकाविरुद्ध हड्तालमा उत्रिएका छन् । प्रयोग नै नगरेको ट्रंक र डेडिकेटड लाइनको बिजुलीको बिलिङ गरिएको भन्दै त्यस क्षेत्रका उद्योगी हडतालमा उत्रिएका हुन् ।

नेपालमा भेटियो कोरोनाको नयाँ सब-भेरियन्ट ‘जेएन-वान्’

काठमाडौं । नेपालमा पनि कोभिड-१९ (कोरोना)को नयाँ सब-भेरियन्ट जेएन. वान पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जिनोम सिक्वेन्सिङ प्रविधिबाट जेएन. वानको सङ्क्रमण पुष्टि भएको जनाएको हो । मन्त्रालयका

माध्यामिक तहमा मदरसा शिक्षाको पढाइ गर्नुपर्ने मुस्लिम समुदायको माग

काठमाडौं । मुस्लिम समुदायका अगुवाहरुले माध्यामिक तहमा मदरसा शिक्षाको पढाइ हुनुपर्ने माग गरेका छन् । सोमबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा सम्बन्धी कानूनलाई

मुन्धुम शिक्षालाई विद्यालयको पाठ्यक्रममा समावेश गर्न किराँत समुदायको माग

काठमाडौं । किराँत समुदायले मुन्धुम शिक्षालाई विद्यालयको पाठ्यक्रममा समावेश गर्न माग गरेको छ । सोमबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन