Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


काराबाओ कपमा बोरोद्वारा चेल्सी पराजित

काठमाडौं । काराबाओ कप फुटबलको सेमिफाइनल पहिलो लेगको खेलमा चेल्सीलाई मिडिल्सब्रोले १–० ले हराएको छ । मिडिल्सब्रोको मैदान रिभरसाइड स्टेडियममा मंगलबार राति भएको खेलमा घरेलु टोलीका हेडन ह्याक्नेले ३७ औं

राष्ट्रिय सभा निर्वाचनमा समन्वय गर्न सत्ता गठबन्धनबाट समिति गठन

काठमाडौं । सत्ता गठबन्धनले राष्ट्रिय सभा निर्वाचनमा समन्वय गर्न समिति बनाएको छ । मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धन बैठकले नेपाली कांग्रेसका नेता रमेश लेखक, माओवादी केन्द्रका वर्षमान पुन,

रामबहादुर बम्जन पक्राउ

काठमाडौं । लामो समयदेखि प्रहरीको खोजी सूचीमा रहेका रामबहादुर बम्जन पक्राउ परेका छन् । बम्जनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले बूढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी

गायक निर्मल दाहालको ‘हार जित’ सार्वजनिक

काठमाडौं । खेलाडी तथा खेलप्रेमीलाई लक्षित गर्दै गायक निर्मल दाहालको नयाँ गीत हार जित सार्वजनिक भएको छ । गीतमा गायक दाहालको आफ्नै रचना, संगीत तथा स्वर रहेको छ । गीतमा

सार्वजनिक सेवा प्रवाह गर्ने स्थानका भौतिक संरचना अपांगतामैत्री हुनैपर्छ : आयोग

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक सेवा प्रवाह गर्ने स्थानमा भौतिक संरचना अपांगतामैत्री बनाउन स्थानीय तहको सरकारलाई निर्देशन दिएको छ । आयोगका सदस्य डा. सूर्यप्रसाद शर्मा ढुंगेलले मंगलबार ललितपुरमा

रास्वपामा केन्द्रिय सदस्य र सांसदका लागि लेवी शुल्क वार्षिक २५ हजार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको उर्जा नीति कार्यदल र सार्वजनिक प्रशासन सम्बन्धी कार्यदलको म्याद थप गरेको छ । मंगलबार सिंहदरबारमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।

ट्रंक र डेडिकेटेड लाइनको बक्यौताका लागि काटेको छुट बिलको महशुल उठाएरै छोड्छौं : घिसिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणले काटेको छुट बिलको महशुल उठाएरै छोड्ने अडान लिनुभएको छ । प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको मंगलवार बसेको बैठकमा बोल्दै

उद्योगीहरुको काटिएको विद्युत लाइन जोड्न प्राधिकरणलाई सरकारको निर्देशन

काठमाडौं । सरकारले उद्योगीहरुको काटिएको विद्युत लाइन जोड्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएको छ । मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता

डा. विशद दाहालमाथिको निलम्बन तत्काल फिर्ता गर्न निर्देशन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले काठमाडौं मेडिकल कलेजले आवासिय चिकित्सक डा. विशद दाहालमाथि गरेको निलम्बन तत्काल फिर्ता गर्न निर्देशन दिनुभएको छ । मन्त्री राईले आवासीय चिकित्सक डा.

मेरिटबेसको आधारमा संवैधानिक परिषद् सदस्य नियुक्ति गर्न सकिँदैन : सञ्चारमन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मेरिट बेस (योग्यता)का आधारमा संवैधानिक परिषद्को सदस्य नियुक्ति गर्न नमिल्ने बताउनुभएको छ । मन्त्री शर्माले मेरिट बेसमा रहेर संवैधानिक परिषद् सदस्यको नियुक्ति