Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


रामबहादुर बम्जनको घरबाट ३ करोड बढी नगद बरामद

काठमाडौं । बाल यौनदुराचारको आरोपमा पक्राउ गरेका रामबहादुर बम्जनको निवासबाट ३ करोड ३४ लाख ६७ हजार ९०६ रुपैयाँ बरामद गरिएको छ । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सिआईबी)ले बुधबार काठमाडौंमा

विभिन्न मुलुकसँग गरेको सन्धी सम्झौताको पूर्ण विवरण उपलब्ध गराउन संसदीय समितिको निर्देशन

काठमाडौं । संसदीय समितिले सरकारले विभिन्न मुलुक र सरकारी संघ संगठनहरुसँग गरेको सन्धी सम्झौताहरुको पूर्ण विवरण उपलब्ध गराउन निर्देशन दिएको छ । बुधबार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार

विदेशबाट आउने सहायताको नियमन हुनुपर्छ : सांसद परियार

काठमाडौं । नेपाली कांग्रेसका सांसद जीवन परियारले विदेशबाट आउने सहायता वा निर्माण हुने परियोजनाको नियमन हुनुपर्ने बताउनुभएको छ । बुधबार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै

भारतसँग भएका सम्झौता खुला राख्न सरकारलाई कुनै आपत्ति छैन : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा भारतसँग भएका सम्झौता खुला राख्न सरकारलाई कुनै आपत्ति नरहेको बताउनुभएको छ । बुधबार सिंहदरबारमा बसेको कानून, न्याय तथा

कोरोनाको नयाँ भेरियन्टबाट नआत्तिन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौ । नेपालमा पनि कोरोनाको नयाँ सब भेरियन्ट जेएन.१ भेटिएको हुँदा यसबाट आत्तिनु पर्ने अवस्था नरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नयाँ सब भेरियन्ट देखिएसँगै यसको जोखिमबारे सर्वसाधारणको

जसपाको केन्द्रीय राजनीतिक समिति बैठक आज बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय राजनीतिक समितिको बैठक आज बस्दैछ । बैठक ललितपुरको भोलढोकास्थित ज्यापु प्रज्ञा भवनमा बिहान ११ बजेका लागि बोलाइएको छ । जसपाले गत भदौमा

बलात्कार मुद्दामा दोषी ठहर सन्दीप लामिछानेको सजाय आज तोकिँदै

काठमाडौं । बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेको सजाय काठमाडौं जिल्ला अदालतले आज तोक्दैछ । गत पुस १३ गते अदालतबाट दोषी ठहर गरिएका लामिछानेलाई सजाय तोक्नका लागि आजलाई

तुलसीपुर–घोराही–लमही सडकखण्डमा ‘टाइमकार्ड’ लागु गरिने

दाङ । सहिद कृष्णसेन इच्छुक मार्गअन्तर्गत तुलसीपुर–घोराही–लमही सडक खण्डमा सडक दुर्घटना वृद्धि हुँदै गएपछि सवारी साधनको गति सिमित गर्न ‘टाइमकार्ड’ लागु गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय दाङमा केही

इजरायली हमलामा हिजबुल्लाहका चार जनाको मृत्यु

एजेन्सी । इजरायल र लेबनानको विद्रोही समुह हिजबुल्लाहबिच सीमा क्षेत्रमा भिडन्त जारी छ । सोही क्रममा इजरायली हमलामा हिजबुल्लाहका चार सदस्यको मृत्यु भएको बताइएको छ । इजरायली सेनामाथि हिजबुल्लाहले ड्रोन

राष्ट्रियसभा निर्वाचन : आज र भोलि दाबीविरोध र उजुरीउपर छानबिन हुने

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दर्ता भएका उम्मेदवारीको आज र भोलि दाबीविरोध र उजुरीउपर छानबिन हुनेछ । माघ ११ गते हुन लागेको राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सोमबार मनोनयन दर्ता