Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


इङ्गलिस लिग कपको उपाधि म्यानचेष्टर युनाइटेडले जित्यो

आइतबार राती भएको फाईनल खेलमा साउथह्याम्पटनलाई ३-२ ले हराउँदै म्यान्चेस्टर युनाईटेडले सिजनको पहिलो उपाधि सुरक्षित गरेको हो । पोर्चुगिज प्रशिक्षक जोजे मौरिन्होको प्रशिक्षणमा सुधारिएको प्रदर्शन गरिरहेको म्यान्चेस्टर युनाईटेडलाई विजयी गराउन

राफिन्हा र मेस्सीको गोलले बार्सिलोना विजयी, रियाल मड्रिड शिर्ष स्थानमा

आइतबार राती एथ्लेटिको मड्रिडको मैदानमा भएको खेलमा बार्सिलोनालाई विजयी गराउन राफिन्हा र लियोनल मेस्सीले १-१ गोल गरे । पराजित टोली एथ्लेटिको मड्रिडका डिएगो गोडिनले एक गोल फर्काए । राती नैं

स्वास्थ्यमन्त्री थापाद्वारा शरीरका सात अंग दान

स्वास्थ्य सेवा दिवसको अवसरमा आइतबार मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरले स्वास्थ्य मन्त्रालयमा आयोजना गरेको कार्यक्रममा स्वास्थ्यमन्त्री थापाले मृत्युपश्चात् अंग दान गर्ने मञ्जुरीनामामा हस्ताक्षर गरेका हुन् । केन्द्रका कार्यकारी निर्देशक डा.

जर्मनीमा आप्रवासीमाथि दैनिक १० आक्रमण, पाँच सय ६० जना घाइते

सन् २०१६ मा आप्रवासीमाथि दिनको १० वटाका दरले आक्रमण भएको जर्मनीको आन्तरिक मामिला मन्त्रालयले जनाएको हो । गत वर्ष आप्रवासीमाथि भएका तीन हजार पाँच सय ३३ आक्रमणमा पाँच सय ६०

१ अप्रिलदेखि नेपालमा युरो–४ मापदण्डको इन्धन

निगमले भारतीय आयल कर्पोरेसन (आइओसी) सँग आगामी ५ वर्षका लागि मार्चमा इन्धन खरिद सम्झौता नवीकरण गर्दैछ । सम्झौता नवीकरणपछि १ अप्रिलबाट युरो–४ मापदण्डको पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धन आयात

प्रस्तावित राजदूतको सूचीबाट विवादास्पद दुईजनाको नाम फिर्ता

मन्त्रिपरिषद् बैठकबाट कांग्रेसको कोटामा युएईमा राजदूत सिफारिस भएकी आशाकुमारी लामा र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका तर्फबाट सिफारिस भएकी शर्मिला पराजुली ढकालको नाम सरकारले फिर्ता लिएको हो । यी दुई राजदूतबारे

चीनद्वारा प्रस्तावित ‘वान बेल्ट वान रोड’ मा चाँडै सम्झौता हुने प्रधानमन्त्रीको दाबी

नेपाल भ्रमणमा रहेको वान बेल्ट वान रोड (ओबीओआर) अन्तर्राष्ट्रिय प्लेटफर्मको ४१ सदस्यीय टोलीसँग आइतबार भएको भेटमा प्रधानमन्त्री दाहालले यो जानकारी दिएका हुन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार दाहालले

सेनाले रक्षा मन्त्रालयमार्फत माग्यो थप रकम, हवाई सुरक्षा मजबुत बनाइने

विष्फोटक पदार्थ उत्पादनमा आत्मनिर्भर र हवाई सुरक्षा मजबुत बनाउने योजनाअनुसार सेनाले रक्षा मन्त्रालयमार्फत थप बजेट माग गरेको हो । रक्षाले सरकारसँग मन्त्रालय, राष्ट्रय सुरक्षा परिषद र नेपाली सेनासम्बन्धी विविध योजनाका

राजनीतिक भागबन्डाले विकासमा असर : एडिबी

परियोजना प्रमुखमा हुने दलीय भागबन्डा हटाउन एडिबीले आग्रह गरेको छ । एडिबीले संचालन गरेका परियोजनाहरुको समीक्षामा एडिबीले परियोजना प्रमुखमा क्षमतावान व्यक्ति नियुक्त गर्न पनि सुझाव दिएको छ । एडिबीका देशीय

माओवादीले ध्वस्त पारेको दरबारको पुनर्निर्माण सम्पन्न

शान्ति तथा पुननिर्माण मन्त्री सीता देवी यादवले आइतबार दरबारको उद्घाटन गरिन् । शान्ति तथा पुनर्निर्माण मन्त्रालयको सहयोगमा ६ करोड ३१ लाख रुपैयाँको लागतमा दरबार पुनर्निर्माण भएको हो । विक्रम सम्वत्