Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


नेप्से १४ सय ८६ पुगेर थामियो

उतार–चढावबीच बजार परिसूचक नेप्से ५ अंक बराबरले उकालो लागेर १४ सय ८६ पुगेर थामियो । होटल र अन्यबाहेक कारोबार भएका अरु समूह सकारात्मक रहे । जलविद्युत् समूहमा सबैभन्दा उच्च ४६

पाटी पुनःनिर्माण गरी समुदायमा हस्तान्तरण

जर्मनीको हाइडेलबर्ग विश्वविद्यालयको साउथ एसिया इन्स्टिच्यूटको एसएआई हेल्प नेपाल कार्यक्रमअन्तर्गत् उक्त पाटी पुनःनिर्माण गरिएको हो । एसएआई हेल्प नेपालका प्रतिनिधि डा. क्रिष्टियाना ब्रोसिउसले चाबहाल मंकाःखलःका अध्यक्ष श्यामगोपाल महर्जनलाई पाटी हस्तान्तरण

लन्डन आक्रमण आफूले गराएको आइएसको दाबी

सुरक्षाकर्मीले शंकास्पद विभिन्न स्थानमा छापा मारेका छन् । बुधबार वेस्टमिनिस्टरमा रहेको संसद भवननजिक गराइएको आक्रमणमा परी प्रहरी अधिकारीसहित पाँचजना मारिएका छन् । मारिनेमा एक महिलासहित तीनजना सर्वसाधारण छन् । यस्तै,

नेपाली सेनाको संगठनलाई सुदृढ बनाउने सम्बन्धमा चिनियाँ प्रतिबद्धता

रक्षामन्त्री बालकृष्ण खाँण र नेपाल भ्रमणमा रहेका चीनका रक्षामन्त्री जनरल चाङ वानक्वानबीच रक्षा मन्त्रालय सिंहदरबारमा भएको भेटवार्तामा चिनियाँ पक्षले उक्त प्रतिबद्धता जनाएको हो । रक्षामन्त्री खाँणको निमन्त्रणामा चाङको नेतृत्वको चिनियाँ

गोरखा भूतपूर्व सैनिकद्वारा आन्दोलनको चेतावनी

गोरखा भूतपूर्व सैनिक संघ (गेसो)ले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी बेलायती सैनिकसरहको सुविधा नेपालमै उपलब्ध गराउने पहल गर्न नेपाल सरकारलाई आग्रह गरेको हो । नेपाल सरकारले भूपू गोर्खाहरुलाई स्वदेशमा फर्कने

नेपाली सेना मानवीय सेवामा सधैं तत्पर : प्रधानसेनापति

नेपाली सेना र स्वास्थ्य मन्त्रालयको सहकार्यमा रौतहटको गौरमा यही चैत ८ गतेदेखि सन्चालित ६ दिने  निःशुल्क सघन स्वास्थ्य शिविरको बिहीबार निरीक्षणकाक्रममा सेनापति क्षत्रीले शिविरले धेरै सर्वसाधारणलाई लाभ पुर्‍याएको बताए ।

प्रधानमन्त्री दाहाल र चिनियाँ रक्षामन्त्रीबीच के भयो कुरा ?

रक्षामन्त्री बालकृष्ण खाँणको निमन्त्रणामा १९ सदस्यीय प्रतिनिधिमन्डलको नेतृत्व गर्दै बिहीबारै तीनदिने नेपाल भ्रमणकाक्रममा काठमाडौं आइपुगेका चाङले प्रधानमन्त्री निवास बालुवाटार पुगी प्रधानमन्त्री दाहालसँग भेट गरेका हुन् । भेटमा प्रधानमन्त्री दाहालले नेपालको

एमालेको उम्मेदवार छनोट गर्ने कार्यविधि–मापदन्ड तयार, बागी उठे ‘ठाउँका ठाउँ’ कारबाही

भक्तपुर, बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा बिहीबार बसेको पार्टी स्थायी समितिको बैठकले गाउँपालिकाका प्रमुख, उपप्रमुख र नगरपालिकाका वडा उम्मेदवार सम्बन्धित कमिटीको सिफारिसमा जिल्ला कमिटीले तय गर्ने निर्णय गरेको

प्रेमिकालाई प्रयोग गरी व्यापारीको अपहरण र फिरौती, त्यसपछि प्रेमिकाकै हत्या (भिडियो)

हत्याका प्रमुख योजनाकार प्रकाश लामिछाने भने अझै फरार रहेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी अपराध महाशाखा, काठमाडौंले बिहीबार पत्रकार सम्मेलन गरी फागुन ५ गते सारी व्यापारी श्यामसुन्दर अग्रवाललाई अपहरण