Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


लन्डन आक्रमणकारीको पहिचान, शंकास्पद ८ जना पक्राउ

प्रहरीले घटनामा संलग्न व्यक्ति ५२ वर्षीय खालिद मसुद भएको जनाएको हो । उनी बेलायतको कैट काउन्टीमा जन्मिएर हाल वेस्ट मिडल्यान्डस्मा बस्दै आएको प्रहरीले दाबी गरेको छ । यसैबीच बेलायती सुरक्षा

विश्वकप छनोटमा चीनको पहिलो जित, दक्षिण कोरिया पराजित

गएराति आफ्नै मैदानमा भएको खेलमा चीनले दक्षिण कोरियालाई १–० ले हरायो । जितपछि चीन विश्वकप फुटबल छनोट एसियाली समूह ‘ए’ को अंक तालिकामा पाँचौ स्थानमा उक्लिएको छ । समुहका १०

प्रधानमन्त्री दाहाल चीन प्रस्थान

प्रधानमन्त्रीको बिदाइका लागि उपप्रधानमन्त्री विमलेन्द्र निधि र कमल थापा, मन्त्रीहरु, संवैधानिक निकायका प्रमुख, सरकारका उच्चपदस्थ अधिकारी, नेपालका लागि चिनियाँ राजदूत तथा कूटनीतिक नियोगका प्रतिनिधिलगायत त्रिभुवन विमानस्थलमा पुगेका थिए । सो

आगामी १० महिनाभित्र वाग्मती ढलमुक्त हुने

नदीको दुवै किनारामा निर्माण भइरहेको ढल सञ्चालन गरिएपछि नदीको पानी प्रदूषित हुनबाट रोकिने भएको हो । गोकर्णदेखि बल्खु पुलसम्म ढल सञ्चालनमा आइसकेको र आगामी वर्ष बल्खु पुलदेखि सुन्दरी घाटसम्म ढल

पाँचसय कन्टेनर केरुङमा अलपत्र

चीनको ग्वान्जाउबाट अर्बौं मूल्यका सामान लिएर आएका कन्टेनर रोकिएपछि व्यापारी मर्कामा परेका छन् । लामो समय कन्टेनर रोकिँदा लाखौंका सामान कुहिएर नष्ट भएको सम्बद्ध व्यवसायीले बताएका छन् । भन्सार कर्मचारी

प्रधानन्यायाधीशलाई सर्वोच्च अदालतको परमादेश

लामो समयसम्म संवैधानिक इजलास गठन नहुँदा संविधान कार्यान्वयन र संवैधानिक कर्तव्य पूरा नभएको भन्दै दायर रिटमा सर्वोच्चका न्यायाधीश जगदीश शर्मा पौडेल, केदारप्रसाद चालिसे, ईश्वरप्रसाद खतिवडा, अनिलकुमार सिन्हा र सपना प्रधान

प्रधानमन्त्रीले डाकेको सर्वदलीय बैठक निष्कर्षविहीन

प्रधानमन्त्री पुष्पकमल दाहालले चीन भ्रमणमा जानुअघि प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बोलाएको बैठकमा सकारात्मक छलफल भएपनि सहमति हुन नसकेको नेताहरुले बताएका छन् । सीमांकनलाई टुंगो लगाउन संघीय आयोग गठन गर्ने र

राहुल गान्धीको नाम निर्वाचन हारका लागि वर्ल्ड रेकर्डमा !

मध्यप्रदेश, होसंगवादका इन्जिनियरिङका विद्यार्थी विशाल दिवानले धेरै ठाउँबाट चुनाव हारेका कारण राहुल गान्धीलाई गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन प्रस्ताव गरेका हुन् । राहुलले ‘राजनीतिमा अँध्यारो समयको सामना गर्नुपरेकोले

स्थानीय चुनाव घोषणासँगै निजी क्षेत्र उत्साहित

मुलुकमा चुनावी माहोल सिर्जना भइसकेको छ । झन्डै दुई दशकमा हुन लागेको स्थानीय चुनावसँगै निजी क्षेत्र पनि उत्तिकै उत्साहित बनेको छ । धेरै लामो समयदेखि नेपालको औद्योगिक क्षेत्र पीडित रहँदै

जिब्रो छेड्ने जात्रा संकटमा, जुजुभाइद्वारा जिब्रो नछेड्ने घोषणा

फाइल फोटो मध्यपुरथिमिको बोडेमा सयौँवर्ष अगाडिदेखि निरन्तर रुपमा सञ्चालन हुँदै आएको जिब्रो छेड्ने जात्रा यसवर्ष संकटमा परेको हो । विगत आठ वर्षदेखि जिब्रो छेड्दै आएका ३८ वर्षका जुजुभाइ बाग श्रेष्ठले