Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


नेपाली सेनाद्वारा तिब्बतको सिमान लार्केभञ्ज्याङ जोड्ने सडक निर्माण सुरु

थुमीगाउँको अर्मलामा शिविर स्थापना गरी सेनाले सडक निर्माणको काम गरेको हो । ७५ जना सेनाको टोली सडक निर्माणमा खटिएको छ । सेनाका इन्जिनियर निशान्त पण्डितकाअनुसार हावाडाँडादेखि लापुभीरसम्म रहेको चट्टान फुटाउन

डोटीमा पेट्रोलपम्पसहित तीन पसल जलेर नस्ट, आधा दर्जन सवारी–साधनमा क्षति

बजारमै रहेको जेबी आयल स्टोरबाट सुरु भएको आगोलागीले पेट्रोलपम्पसहित तीनओटा पसल जलेर पूर्णरुपमा नस्ट भएका छन् । तीनओटा अरु घरहरुमा आंशिक क्षति भएको छ । यसबाहेक एउटा ट्यांकर र ६

‘चैतेदसैं मनाउने एकगेडा चामल छैन’

बारेकोटमा सडक सञ्जालले नछोएका कारण खच्चडमा खाद्यान्न ढुवानी गर्नुपर्ने बाध्यता छ । अहिलेसम्म करिब पाँच सय क्विन्टल खाद्यान्न बारेकोटमा पुर्‍याएपनि खच्चड व्यवसायीलाई ढुवानी गरेबापत ठेकेदार बस्नेतले रकम नदिँदा ढुवानीमा समस्या

चितवनमा जुधेको नाम हटाउँदा तीन हजार मतदाता घटे

मतदाताको संख्या हेरेर एक हजार बढी मतदाता भएको मतदानस्थलमा मतदान केन्द्र थपिनेछ । सोहीअनुसार एउटा मतदानस्थलमा क, ख, ग, घ, ङ गरेर केन्द्र निर्धारण गरिएको जिल्ला निर्वाचन अधिकारी हरि ढकालले

नेपाली सेनाको स्तरवृद्धिका लागि नयाँ योजना : प्रधानमन्त्री

राष्ट्रिय सुरक्षा परिषद्को १६औं स्थापना दिवसका अवसरमा आइतबार काठमाडौंमा गरिएको एक कार्यक्रममका प्रधानमन्त्री दाहालले नेपाललाई सुरक्षित बनाउनुपर्ने बताएका हुन् । उनले नेपाली सेनाको स्तरवृद्धिका लागि नयाँ योजना ल्याएर सुरक्षा व्यवस्थालाई

दलहरु सहमतिनजिक, मधेस–पहाड दुबैतिर अतिवादको खतरा : प्रधानमन्त्री

मधेस जातीय समन्वय समाजले आइतबार सिंहदरबारमा पुगेर बुझाएको ज्ञापनपत्र लिँदै प्रधानमन्त्री दाहालले संविधान संशोधन गरेर निर्वाचनको वातावरण बनाउने विषयमा दलहरुबीच सहमति हुनै लागेको बताए । उनले संविधान संशोधन गर्न दुई

प्रहरीको गाडीमा ‘कोचिएका’ बाबुराम भट्टराईले भनेः ‘आन्दोलन रोकिदैन’ (भिडियो हेर्नुहोस)

दलिय चुनाव चिह्नको माग गर्दै निर्वाचन आयोग घेराउ गर्न पुगेका नयाँ शक्ति पार्टी लगायत अन्य राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुसँग पक्राउ परेका संयोजक डा.भट्टराईले भने ‘आन्दोलन रोकिदैन ।’ ‘जबसम्म यो

दक्षिण कोरियाको पानीजहाज एटलान्टिक महासागरमा बेपत्ता

ब्राजिलबाट सामान बोकेर दक्षिण कोरिया जाँदै गरेको पानीजहाजमा २४ जना यात्रु रहेको बताइएको छ । हराइरहेको पानीजहाजका दुईजना भने सकुशल फेलापरेका छन् । अरु २२ जनाको अवस्था अज्ञात छ ।

सहमति जुटाउन प्रधानमन्त्रीले आज पनि शीर्ष नेताहरुसँग छलफल गर्ने

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ भएको सत्तापक्ष र मधेसी मोर्चाबीचको छलफलले सकारात्मक निष्कर्ष निकालेको भन्दै प्रधानमन्त्री दाहालले आज थप छलफल गरी निष्कर्ष निकाल्ने बताएका हुन् । प्रधानमन्त्रीले मधेसी मोर्चाका मागबारे

संयोजक डा.बाबुराम भट्टराईलगायत दर्जनौं कार्यकर्ता पक्राउ

दलीय चुनाव चिह्न माग गर्दै नयाँ शक्तिसहित ६४ दलका नेता तथा कार्यकर्ता आइतबार निर्वाचन आयोगको केन्द्रीय कार्यालय घेराउ गर्न पुगेका थिए । प्रहरीले डा. भट्टराईसहित हिसिला यमी, परशुराम तामाङ, गंगा