गत शनिबारदेखि भर्ना सुरु भएको म्यादी प्रहरीको २२ चैतमा नतिजा प्रकाशन गरी २५ गतेदेखि तालिम सुरु गर्न लागिएको छ । तर, शनिबारसम्म म्यादी प्रहरीको पोसाकको टुंगो लागेको छैन । कानुनी
शनिबार राती भएको खेलमा चेल्सीलाई लण्डन प्रतिद्धन्दी क्रिष्टल प्यालेसले २-१ ले हराएको हो । खेलमा चेल्सीका सेस्क फाब्रिगासले पहिलो गोल गरे । तर प्यालेसका बेन्टेके र जाहाले एक एक गोल
स्थानीय तह निर्वाचन ऐनमा संसद्मा रहेका दललाई मात्र दलगत चुनाव चिह्न दिने र अन्यलाई स्वतन्त्र चुनाव चिह्न दिने व्यवस्थाअनुसार मतपत्र छाप्ने काम भइरहेको आयोगले जनाएको छ । बाबुराम भट्टराई संयोजकत्वको
रिंगिटमा आएको गिरावट करिब दुई दशकयताकै सबैभन्दा बढी हो । सन् १९९७ को ‘एसियाली आर्थिक मन्दी’ यता रिंगिट सबभन्दा कमजोर अवस्थामा पुगेको हो । नेपालसँग औपचारिक रुपमा करिब १६ बर्षे
शुक्रबार देखि ललितपुरमा सुरु भएको अन्तराष्ट्रिय त्यात्तु सम्मेलनमा सहभागी स्वदेशी तथा बिदेशी कलाकरहरु साथै त्यात्तु मनपराउनेहरु आफ्नो शरिरमा त्यात्तु बनाउदै । फोटोः सुनिल /ईमेजखबर
शुक्रबार देखि ललितपुरमा सुरु भएको अन्तराष्ट्रिय त्यात्तु सम्मेलनमा सहभागी स्वदेशी तथा बिदेशी कलाकरहरु साथै त्यात्तु मनपराउनेहरु आफ्नो शरिरमा त्यात्तु बनाउदै । फोटोः सुनिल /ईमेजखबर
निकुञ्जको कार्यालयले दिएको जानकारीअनुसार नवलपरासीको साविक कोल्हुवा गाविस–३ सेतेपानीका ४२ वर्षीय दुर्गा रानामगरलाई पक्राउ गरी शुक्रबार जेल चलान गरिएको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलकाअनुसार रानामगरलाई दुई दिनअघि
पूर्वी जाभा क्षेत्रको पोनोरोगो जिल्लास्थित बानाराम गाउँमा गएको पहिरोले ३० घरमा क्षति पुर्याएको छ । पहिरोमा परी बेपत्ता भएका मानिसको संख्याका विषयमा परस्पर मेल नखाने सूचनाहरु बाहिर आएका छन् ।
निर्वाचनमा खटिने चारओटै सुरक्षा निकायका अधिकृतका लागि सन्चालन गरिएको निर्वाचन र सुरक्षा विषयको प्रशिक्षक प्रशिक्षण तालिम समापन समारोहमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले सो कुराको जानकारी दिएका हुन् ।