बहराइचका सबइन्पेक्टर सुरेश यादवले कर्तनियघाटको जंगलमा नियमित गस्तीकोक्रममा एक बालिका बाँदरहरुको झुन्डमा सँगै चिच्याइरहेको अवस्थामा फेलापारेका हुन् । यादवले बाँदरको झुन्डमा ती बालिका फसेको सोचेर उद्धारका लागि अगाडि बढ्दा उनी
रोनाल्डोले ‘फ्यान’कै अनुरोधमा गोल गरेपछि आफ्नो जर्सी खोलेर पाखुरासमेत देखाउन भ्याए भने भीडभाडमा बसेर भीखसमेत मागेका छन् । अन्तर्राष्ट्रिय सन्चारमाध्यमहरुले उनलाई डर नभएको र नलजाउने खेलाडीकोसमेत उपमा दिएका छन् ।
स्थानीय बमबहादुर लिम्बू र दुर्गाबहादुर लिम्बूले खोलेको उक्त रिसोर्टको हालै तेह्रथुमका प्रमुख जिल्ला अधिकारी असमान तामाङले उद्घाटन गरेका हुन् । खोरुंगा खोलाको प्राकृतिक वातावरणमा रमाउँदै स्थानीय परिकारहरुको स्वाद लिन पाइने
नेपाल चेम्बर अफ कमर्स, युवा तथा खेलकुद मन्त्रालय तथा राष्ट्रिय युवा परिषद्को संयुक्त आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रममा चिनियाँ युवा प्रतिनिधिमन्डल, नेपाली युवा व्यवसायी तथा राष्ट्रिय युवा परिषदसँग सम्बन्धित
यो साता नेपाल स्टक एक्सचेन्जमा १५५ कम्पनीहरुको ६ अर्ब ५४ करोड रुपैयाँ बराबरका एक करोड १० लाख ६२ हजार कित्ता सेयरहरु खरिद–बिक्री भए । गत साता १५५ कम्पनीहरुको सात अर्ब
पन्जाबले शनिबार राइजिङ पुने सुपरजाइन्ट्सलाई ६ विकेटले हराएको हो । १६४ रनको चुनौती पन्जाबले १९ ओभरमै ४ विकेटको क्षतिमा पूरा गरेको हो । पन्जाबका कप्तान ग्लेन म्याक्सवेलले २० बलमा अविजित
यस्तै, समाजले जिल्ला अस्पताल खोटाङलाई अल्ट्रासाउन्ड मेसिन उपलब्ध गराएको छ । शनिबार दिक्तेलमा कार्यक्रम गरी एम्बुलेन्स र अल्ट्रासाउन्ड मेसिन हस्तान्तरण गरिएको हो । खोटाङ सेवा समाज युकेले बिरामीका लागि आवश्यक
७८औं वार्षिकोत्सब तथा अभिभावक दिवसको अवसरमा जुद्धोदय माविले शनिबार राजधानीमा गरेको कार्यक्रममा शिक्षामन्त्री धनीराम पौडेलले जुद्धोदय माविले नेपालको शिक्षा क्षेत्रमा उच्च योगदान पुर्याएको बताए । मुलुकको इतिहाससँग जोडिएको विद्यालयको संरक्षण
शनिबार काभ्रेमा कार्यक्रम गरी प्रतिष्ठानले साहित्यिका विभिन्न विधामा योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान गरेको हो । सम्मानित हुनेमा विजय चालिसे, डा. शैलेन्दुप्रकाश नेपाल, डा. चन्द्रमान बज्राचार्य, गंगा सुवेदी, ललिता जोशी, कमला