Logo २७ कार्तिक २०८३, शुक्रबार | Sat, Nov 14, 2026


मतदाता सामग्री जिल्ला पठाउन सुरु

फाइल फोटो आयोगले यसपटक मतदाता शिक्षाका लागि पाँच प्रकारका पोस्टर, निर्वाचनका सम्बन्धमा बारम्बार सोधिने प्रश्नको जवाफ, हातेपुस्तिका, स्रोत पुस्तिकाजस्ता शैक्षिक सामग्री तयार भएको आयोगका सहसचिव नवराज ढकालले जानकारी दिए ।

आइतबारदेखि काठमाडौंमा एसी मिलान जुनियर फुटबल क्याम्प

६ दिनसम्म सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा हुने प्रशिक्षण कार्यक्रममा ७ वर्षदेखि १७ वर्षसम्मका १२५ जना नेपाली युवा खेलाडीले सहभागिता जनाउँदैछन् । प्रशिक्षण दिन एसी मिलानका अफिसियलहरु नेपाल आइसकेका छन् ।

एमालेको कार्यक्रममा अवरोध गर्न खोज्ने मोर्चाका १७ नेता–कार्यकर्तालाई प्रहरीले समात्यो

एमालेका पोलिटब्युरो सदस्य एवं राष्ट्रियसभाका पूर्वउपाध्यक्ष रामप्रित पासवान, सांसद रामचन्द्र यादव, केन्द्रीय सदस्यहरु लीलानाथ श्रेष्ठ, धर्मनाथ यादवलगायतका नेताहरुको उपस्थितिमा लहानस्थित नगरसभा हलमा आयोजित कार्यक्रममा अवरोध गर्न खोजेपछि मोर्चाका १७ जना

अमेरिकाले सिरियामा मार हानेको मिसाइल कति शक्तिशाली ? मूल्य कति ? फेरि आक्रमण ?

ट्रम्प प्रशासनले दन्ड दिने बताएको तीन दिनपछि अमेरिकाले बिहानको समयमा सिरियाली हवाई अड्डामा ५९ ओटा अत्याधुनिक ‘टोमहक’ सबमारिन क्रुज मिसाइलले मार हानेर असद समर्थित सिरियाली सैनिकको हवाई अड्डा नै तहसनहस

बौद्धमा क्याफेमा झगडा, सन्चालकसहितको कुटाइबाट एकको मृत्यु

शुक्रबार साँझ खानपिन भइरहेकाबेला क्याफे सन्चालक तेन्जिङ ग्याल्छो लामा, गोकर्णेश्वर नगरपालिका–१२ का नुर्बु शेर्पालगायत ६ जनाले बौद्ध बस्ने पेम्बा शेर्पालाई कुटपिट गरी गम्भीर घाइते बनाएका थिए । उनको उपचारकाक्रममा नेपाल

आर्मीलाई हराउँदै झापाले जित्यो माइभ्याली गोल्डकप

इलामको ठूलो टुँडिखेलमा शनिबार भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ‘टाइब्रेकर’मा ४–३ ले हराउँदै झापाले उपाधि जितेको हो । निर्धारित् ९० मिनेटको खेल र अतिरिक्त समयमासमेत गोल हुन नसकेपछि खेल टाइब्रेकरमै

अहिलेको सरकार इतिहासमै सबैभन्दा भ्रष्ट : बाबुराम

शनिबार सुर्खेतमा रफत सन्चार क्लबले गरेको साक्षात्कारमा भट्टराईले जथाभावी करोडौं रकम वितरण गरी अहिलेको सरकारले भ्रष्टाचारमा नयाँ रेकर्ड कायम गरेको आरोप लगाए । उनले स्थानीय तहको चुनावको नाममा सरकारी कोषको

भारतले बंगलादेशलाई चार अर्ब ५० करोड डलर ऋण दिने

दक्षिण एसियाली यी दुई छिमेकी हाल सम्बन्ध गहिरो बनाउन प्रयासरत् रहेको बताइएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा बंगलादेशका उनका समकक्षी सेख हसिनाबीच नयाँदिल्लीमा व्यापक क्षेत्रका विषयमा वार्ता भएको

इमेजकर्मी रत्न आचार्य सम्मानित

उनलाई सात हजार रुपैयाँसहित सम्मान गरिएको हो । शनिबार धरानमा आयोजित कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष हिमाल राईले आचार्यलाई पत्रकारिताको माध्यमबाट समाजमा पुर्‍याएको योगदानको कदर गर्दै सम्मानित गरिएको बताए । अगममणि राईको

अतिवादी सोच त्यागेर निर्वाचनमा सहभागी हुनोस् : शशांक

विराटनगर विमानस्थलमा शनिबार पत्रकारसँग कुराकानी गर्दै उनले मोर्चालाई चुनावमा सहभागी गराउन प्रमुख दलसहित सरकार लचिलो भएकोबेला मोर्चालाई पनि लचिलो भएर निर्वाचनमा सहभागी हुन आग्रह गरे । महामन्त्री कोइरालाले मोर्चालाई निर्वाचनमा