Logo २७ कार्तिक २०८३, शुक्रबार | Sat, Nov 14, 2026


स्मार्टफोन र स्मार्ट टीभीमा गुगलको नयाँ अत्याधुनिक स्क्रिन, एलजीसमक्ष लगानी प्रस्ताव

गुगलले जैविक प्रकाश उत्सर्जक चिपसहितको (ओएलइडी) फोल्ड गर्न मिल्ने स्क्रिनको निर्माणको लागि उक्त रकम लगाानी गर्न आग्रहसहित प्रस्ताव गरेको ‘इलेक्ट्रोनिक्स टाइम्स म्यागजिन’ले उल्लेख गरेको छ । गुगलले यो प्रस्ताव सोमबार

भरतपुर अस्पतालको सेवालाई जनमुखी बनाउन निर्देशन (भिडियोसहित)

गर्मीसँगै तराईका जिल्लामा स्वास्थ्य समस्यामा वृद्धि हुने भन्दै अस्पतालले पूर्वसावधानी अपनाउँदै स्वास्थ्यमा सबैको पहुँच पुर्‍याउन गृहकार्य गरेको हो । नेपालकै मध्यभागमा पर्ने भरतपुर अस्पताललाई जिल्ला अस्पतालकोरुपमा हेरिएपनि यसले केन्द्रीय अस्पतालकै

निर्वाचन आयोगमा व्यस्तता, धमाधम काम (भिडियोसहित)

निर्वाचनको चटारो काठमाडौंस्थित निर्वाचन आयोगमामात्र होइन, देशैभर देखिएको छ । केन्द्रीय निर्वाचन आयोगका अतिरिक्त देशका विभिन्न स्थानमा आयोगले प्रशिक्षण र तालिमपनि सँगै चलाइरहेको छ । निर्वाचन नजिकिँदै गर्दा आयोगको कार्यालय

डीपीएल क्रिकेटमा कन्चनपुरको लगातार दोस्रो हार

कप्तान शरद भेषावकरले अलराउन्ड प्रदर्शन गरेसँगै विराटनगरले मंगलबार पारस खड्का नेतृत्वको टिम चौराहा धनगढीलाई २३ रनले हराएको हो । खेलमा पहिले ब्याटिङ गरेको विराटनगरले ६ विकेटको क्षतिमा १३४ रन बनाएको

डडेल्धुरामा पहिलोपटक हाफ म्याराथन, सावद प्रथम

नयाँवर्ष २०७४ को आगमनमा शुभकामना आदान–प्रदानसहित पर्यटन विकासमा खेलकुदको भूमिकालाई जोड्न ‘दौडिन्छ डडेल्धुरा’ भन्ने सन्देशसहित मंगलबार खुला हाफ म्याराथन दौड सम्पन्न भएको हो । जिल्लाको प्रसिद्ध ऐतिहासिक पर्यटकीयस्थल अमरगढी किल्लाबाट

डीपीएलमा शरद भेषावकरको टिमले पारस खड्काको टिमलाई हरायो

मंगलबार भएको पहिलो खेलमा विराटनगरले पारस खड्का नेतृत्वको टिम चौराहा धनगढीलाई २३ रनले हराएको हो । खेलमा कप्तान शरद भेषावकरको सर्वाधिक ४६ रनको मद्दतमा विराटनगरले प्रस्तुत् गरेको १३५ रनको लक्ष्य

जनतालाई गणतन्त्र र राजतन्त्रको फरक बुझाउँदै निर्वाचनमा लाग्नोस् : प्रधानमन्त्री

नेकपा माओवादी केन्द्रले मंगलबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा उनले ‘सिंहदरबारको अधिकार पहिलोपटक गाउँ पुग्न लागेकाले सर्वसाधारणमा निर्वाचनप्रति उत्साह जागेको छ’–भने । जनतालाई गणतन्त्र र राजतन्त्रको फरक बुझाउँदै निर्वाचनमा जान पनि

‘मतदाता परिचयपत्र वैशाखको २८ देखि ३० गतेसम्म मतदानस्थलबाट वितरण’

क्षेत्रीय निर्वाचन कार्यालय पोखराले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले दुई चरणमा पनि निर्वाचन हुन नसक्ने जिकिर गरे । सरकारले मधेसी मोर्चालाई सहमतिमा ल्याउन प्रदेश नम्बर–२ र ५ मा

‘दुई चरणमा निर्वाचन गराउने कुरा असम्भव’

मंगलबार विराटनगरमा निर्वाचन आयुक्त नरेन्द्र दाहालले स्थानीय तहको निर्वाचनका लागि आवश्यकीय सबै तयारी भइसकेकाले अरु विकल्पकाबारेमा सोच्न पनि नसक्ने बताए । मतपत्र छाप्नेदेखि शान्ति–सुरक्षा व्यवस्थापनका काममा आयोग जुटिसकेकाले दुई चरणमा