दुई देशबीच व्यावसायिक सम्बन्धको विकास, पर्यटन प्रबद्र्धन र लगानीको विस्तारका विषयमा मंगलबार हस्ताक्षर भएको हो । समझदारीपत्रमा चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठ र दक्षिण कोरियाको चेम्बर अध्यक्ष चुइ चुङ युङले हस्ताक्षर
बजार परिसूचक नेप्से १७ सय माथि पुग्यो । नेप्से ३३ अंकले उकालो लागेर १७ सय ९ कायम भएको हो । कारोबार पनि झन्डै २ अर्ब पुग्यो । कारोबार भएका सबै
कम्पनीको ‘नववर्ष प्रोमोसनल अफर’अन्तर्गत् रिचार्ज बोनस, डाटा प्याकेज र नाइट भ्वाइस प्याक रहेका छन् । कम्पनीले यी सबै सेवाहरुमा विभिन्न अवधिका लागि छुट तथा बोनसका सुविधा ल्याएको जनाएको छ ।
पर्व मनाउनेक्रममा बिरौटाबाट निकालिएको र्यालीले पोखराका विभिन्न भागको परिक्रमा गरी नयाँबजार पुगेर सभामा परिणत भएको थियो । ट्होटें पर्व मनाउँदा रोग–ब्यथा हट्ने, प्राकृतिक प्रकोप न्यूनीकरण हुने, खेतीबाली राम्रो हुने, सुख–शान्ति
पश्चिमाञ्चल होटल संघको आयोजनामा भएको महोत्सवको झन्डै १ लाख आन्तरिक एवं बाह्य पर्यटकले अवलोकन गर्ने अपेक्षा अयोजकको छ । महोत्सवमा विभिन्न आकर्षक प्याकेज दिइएको छ । प्याकेजअन्तर्गत् घुमघाम, शैक्षिक भ्रमण
नेपाल स्वास्थ्य अनुसन्धान काउन्सिलले मंगलबार राजधानीमा गरेको कार्यक्रममा उनले सुर्तीजन्य पदार्थ र मदिराविरुद्धको नियमलाई अझै कडाइका साथ लागू गर्ने बताए । सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई अघि बढाउने भन्दै मन्त्री थापाले
देवानी र देवानी कार्यविधि संहितामा रहेका प्रावधानबारे जानकारी गराउन मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा समितिले विवाह गर्ने उमेर केटा र केटी दुबैका लागि २० वर्ष तोकिएको जानकारी दिइयो । यस्तै,
कांग्रेसले मंगलबार भैरहवामा गरेको आमसभालाई सम्बोधन गर्दै उनले वैशाख ३१ मा निर्वाचन हुनेमा शंका नगर्न आग्रह गरे । मधेसी मोर्चाको मागअनुसार नै संविधान संशोधनको नयाँ विधेयक संसद सचिवालयमा दर्ता गराइएको
बेलायतको वारविक विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले हालै एउटा अचम्मको अध्ययनपत्र सार्वजनिक गरेका छन् । जसमा सबैभन्दा धेरै र कम कुन देशका शिशुहरु रुन्छन् ? भन्ने समावेश गरिएको छ । अनुसन्धानकर्ताहरुले आफ्नो अध्ययनको
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले संसद सचिवालयमा विधेयक शाखामा ‘नेपालको संविधान संशोधन गर्न बनेको विधेयक’ दर्ता गराएको हो । विधेयकमा संविधानको विभिन्न ११ बुँदामा संशोधनको प्रस्ताव गरिएको छ ।