पर्व मनाउनेक्रममा बिरौटाबाट निकालिएको र्यालीले पोखराका विभिन्न भागको परिक्रमा गरी नयाँबजार पुगेर सभामा परिणत भएको थियो ।
ट्होटें पर्व मनाउँदा रोग–ब्यथा हट्ने, प्राकृतिक प्रकोप न्यूनीकरण हुने, खेतीबाली राम्रो हुने, सुख–शान्ति प्राप्त हुने जनविश्वास सो समुदायमा रहेको छ ।
त्यस्तै, भूतप्रेत तथा राक्षक्षी प्रवृत्तिले पनि दुःख दिन नसक्ने विश्वास पनि उनीहरुमा रहेको छ ।
गुरुङ समुदायले साउन र चैतको अन्तिम मंगलबार यो पर्व मनाउने गर्दछन् ।










प्रतिक्रिया दिनुहोस्