Logo २७ कार्तिक २०८३, शुक्रबार | Sat, Nov 14, 2026


फुटबल खेलाडी चढेको बसमाथि बम हमला, मंगलबार रातिको खेल रद्द

काठमाडौं, चैत ३० । जर्मन फुटबल क्लव बोरुसीया डर्टमण्डका खेलाडी बोकेको बसमाथि बम हमला भएपछि च्याम्पियन्स लिग अन्तर्गत मोनाको विरुद्ध मंगलबार राती हुनपर्ने खेल रद्द भएको छ । जर्मनीको डर्टमण्डस्थित

लोडसेडिङ घटे पनि इन्धन आयात बढ्यो

‘लोडसेडिङ नहुदा आयात घट्नु पर्ने हो,’ निगमका बिक्री वितरण विभाग प्रमुख तथा प्रवक्ता सिताराम पोखरेलले भने, ‘तर, इन्धनको आयात परिमाण एकदमै उच्च छ ।’ इन्धनका लागि अप्रिलमा मात्रै १५ अर्ब

खुमबहादुर खड्कासहितका नेता जीवनभर दलको साधारण सदस्य बन्न नपाउने !

निर्वाचन आयोगले मस्यौदा गरेको राजनीतिक दलसम्बन्धी विधेयक गृह मन्त्रालय हुँदै मन्त्रिपरिषद्बाट पारित भएर संसदमा दर्ता भएको थियो । दफावार छलफलका लागि संसद्ले गत मंसिरमा राज्य व्यवस्था समितिमा विधेयक पठाएको थियो

अपहरण काण्डमा सरकारी कर्मचारी संलग्न ! पत्रकारसहित दुईजना फरार

विष्टको नामको अनारमनी ४ मा रहेको कित्ता नम्बर १६९ र १७० को करिब ५ कट्ठा १६ धुर जमीन मिलोमतोमा जबर्जस्ती हडपेको आरोपमा भद्रपुर ७ बस्ने न्यौपानेसहित मेचीनगर ८ बाहुनडाँगीका भूपू

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा शेखर गोल्छा निर्वाचित

मंगलबर दिउँसो सम्पन्न् निर्वाचनको मतपरिणामअनुसार गोल्छाले ५०४ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी किशोर प्रधानले १२३ मत प्राप्त गरेका छन् । शेखरलाई जिल्ला तथा नगरबाट ६१ मत र प्रधानलाई ४२

मिर्गौला प्रत्यारोपणका लागि सरकारले छुट्यायो डेढ करोड

स्वास्थ्यमन्त्री गगनकुमार थापाले विश्व मिर्गौला दिवस (फागुन २६) मा सरकारले मिर्गौला रोगीलाई निःशुल्क मिर्गौला प्रत्यारोपण गर्ने घोषणा गरेका थिए । रासससँग कुरा गर्दै मन्त्री थापाले भने,‘चालु आर्थिक वर्षका लागिमात्र उक्त

प्रत्येक नेपालीको स्वास्थ्य बीमा गर्नेसम्बन्धी विधेयक मन्त्रिपरिषदबाट अनुमोदन

मंगलबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले सबै नेपाली नागरिकको स्वास्थ्य बीमा गर्ने उद्देश्यले तयार पारिएको विधेयकलाई अनुमोदन गर्दै व्यवस्थापिका–संसदमा पठाउने निर्णय गरेको हो । यस्तै, बैठकले

वित्तीय क्षेत्र सुधारका लागि विश्व बैंकको १० अर्ब ऋण सहयोग

सहयोगसम्बन्धी सम्झौतापत्रमा मंगलबार अर्थसचिव शान्तराज सुवेदी र नेपालका लागि विश्व बैंकका देशिय निर्देशक क्युमिओ फनले हस्ताक्षर गरे । बैंकले दिने १० अर्ब ७० करोड रुपैयाँ बराबरको ऋण सहयोग वित्तीय क्षेत्र

टाटा मोटर्सको सुविधा सम्पन्न नयाँ पर्यटक बस नेपाली बजारमा

३७८३ सीसीको १२३ हर्षपावरको ‘भिस्कस् फ्यान टेक्नोलोजी’ जडित इन्जिन भएको बसमा एउटै इन्जिनबाट चल्ने एअर कन्डिसन रहेको जनाइएको छ । पर्यटकलाई सुविधा–सम्पन्न र आरामदायी बस उपलब्ध गराउन चाहने पर्यटन व्यावसायीलाई

बिस्केट जात्रामा ढुंगा हान्ने ५ जना पक्राउ

पक्राउपर्नेमा भक्तपुर नगरपालिका–६ बस्ने ३० वर्षीय श्यामकृष्ण शाही, भनपा–२ च्यामासिंह बस्ने २६ वर्षीय अभिनव भन्ने रोशन प्रजापति, भनपा– १ बोलाछे बस्ने २२ वर्षीय सगुन प्रजापति र भनपा– ८ क्वाछे बस्ने