काठमाडौंको हनुमानढोका दरबार क्षेत्रबाट सुरु भएको र्यालीले नगरका विभिन्न भागको परिक्रममा गरेको थियो । र्याली प्याफल, यट्खा, नरदेवी, रक्तकाली, बांगेमुढा, असन, इन्द्रचोक, मख्खन हुँदै सोही स्थानमा पुगी कोणसभामा परिणत भएको
मधेसकेन्द्रित दलको बुधबारको बैठकले सरकारले पछिल्लोपटक संसदमा दर्ता गराएको संविधान संशोधनको प्रस्तावले आफूहरूले उठाएको माग सम्बोधन नहुने जनाउँदै आन्दोलनमा जाने निर्णय गरेको भोलिपल्टै प्रधानमन्त्रीले वार्ताका लागि आग्रह गरेका हुन् ।
रसुवागढी भन्सार कार्यालयकाअनुसार ९ ओटा कन्टेनरमा १० हजार ७ सयथान मतपेटिका र तीन लाखथान मतपेटिकको सिल रहेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि सरकारले चीनबाट
सुर्तीतथा चिनीजन्य पदार्थ, मद्यपान, धूमपानलगायतको न्यूनीकरण तथा वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले २०७४ भरि अभियान सन्चालन गरिन लागेको हो । नयाँवर्ष २०७४ को पहिलो दिन शुक्रबार बिहान दशरथ रंगशालाबाट दौड
बिहीबार भएको पहिलो खेलमा विनोद भण्डारी नेतृत्वको कन्चनपुर आइकोनिकले पारस खड्का कप्तान रहेको धनगढी टिम चौराहालाइ ११ रनले पराजित गर्यो । खेलमा १०६ रनको विजयी लक्ष्य पछ्याएको धनगढी मात्र ९४
जिल्लामा प्रमुख राजनीतिक दलका नेताले चैतको २५ देखि २८ गतेसम्ममा उम्मेदवार तय गरिसक्ने बताएका थिए । तर, चैतको मसान्तसम्म पनि उनीहरुले कुनैपनि स्थानीय तहमा उम्मेदवार तय गर्न सकेका छैनन् ।
वर्षको सुरुआतमै सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणमा देखिएको उत्साहले नेपालको पर्यटनबारे विश्व बजारमा सकारात्मक सन्देश पुग्यो । पर्यटन विभागको विवरणअनुसार (वैशाख २९ बाट सुरु भएको) २०७३ को वसन्त ऋतुमा चार
मृतक रिमाल र घरपेटी पौडेलबीचको भनाभनले उग्ररुप लिँदा घटना भएको जनाइएको छ । नवलपरासीकै दुम्कीवास घर भएका ३६ वर्षीय मृतक रिमाल सरस्वती निकेतन बोडिङ स्कुल गैंडाकोटमा अंग्रेजी विषयका शिक्षक थिए
थाइल्यान्डकी जुवान सुवनचट्रिजलाई मेडिकल भाषामा ‘लम्फेटिक फिलारीयसिस्’ भन्ने रोग लागेको छ । यसलाई सामान्य भाषामा ‘पानी जमेको कोष’ भएको हात्तीपाइले रोग भनिन्छ । दुई सन्तानकी आमा सुवनचट्रिज ४४ वर्षकी भइन्
एअरलाइन्सका मार्केटिङ प्रमुख मुकेश खनालले एअरलाइन्सले स्थापनाको चरणमा भैरहवा–काठमाडौं सेवा प्रदान गर्दै आएको भएपनि सौर्यले भैरहवा विमानस्थलमा ‘आइएफआर एप्रोच’ नभएका कारण दुई महिनामै सेवा बन्द गर्नुपरेको जानकारी दिए । एअरलाइन्सले