Logo २७ कार्तिक २०८३, शुक्रबार | Sat, Nov 14, 2026


त्रिपुरा सुन्दरी नगरपालिकामा काँग्रेस र एमालेबाट उम्मेदवार तय

गत बुधबार त्रिपुरा सुन्दरी नगरपालिकास्थित वडा नं ५ खदाङमा पार्टी सभापति अङ्गतकुमार बुढाको अध्यक्षतामा भएको जिल्ला कार्यसमिति तथा स्थानीय नेताहरुसँगको छलफलबाट एक्लो उम्मेदवारका रुपमा दिलबहादुर विष्टको नाम प्रस्ताव गरिएको हो

हिमानी ट्रष्टमा जागिर लगाइदिने भन्दै १५४ जनालाई ठग्ने पक्राउ

पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–२० निवासी ६६ वर्षीय नित्यरत्न शाक्य रहेका छन् । उनले १५४ सर्वसाधारणबाट करिब रु १४ लाख ठगी गरेको इप्रका, बिर्तामोडले जनाएको छ । आफू हिमानी ट्रष्टको प्रत्यक्ष

नयाँ बर्षमा विशिष्टहरुको शुभकामना सन्देश: कसले के भने ?

राष्ट्रपति भण्डारीले दिएको शुभकामना सन्देशमा राजनीतिक परिवर्तनमार्फत प्राप्त ऐतिहासिक उपलब्धिसँगै देशमा आर्थिक-सामाजिक समृद्धितर्फको यात्रा अगाडि बढाउने र राष्ट्रलार्ई आत्मनिर्भर बनाउने हामी सबैको साझा जिम्मेवारी रहेको उल्लेख गरिएको छ । देशमा

नयाँ बर्षका अवसरमा ‘म स्वस्थ, मेरो देश स्वस्थ’ अभियान सुरु (भिडियो हेर्नुहोस)

सूर्ति तथा चिनीजन्य पदार्थ, मद्यपान, धुमपान लगायतको न्यूनीकरण तथा वायु प्रदुषण नियन्त्रण गर्ने उद्देश्यका साथ वर्षभर चलाइने अभियानको प्रधानमन्त्री पुष्पकमल दाहालले सुरुवात गरेका हुन् । दशरथ रङ्गशालाबाट आयोजित दौड अभियानको

आजदेखि उपत्यकामा हर्न बजाए जरिवाना, कस्तो अवस्थामा बजाउने ?

उपत्यकालाई हर्न निषेधित क्षेत्र बनाउने स्थानीय प्रशासनको निर्णयअनुसार यस्तो नियम लागू गरिएकोे महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । महाशाखाका डिआइजी मिङमार लामाले १ वैशाखदेखि नै उपत्यकामा हर्न निषेध नियम

अफगानिस्तानको नागहार प्रान्तमा अमेरिकाले बम खसाल्यो

‘जीबियू ४३’ नाम दिइएको यो बमलाई ‘मदर अफ अल बम्स्’को नाम दिइएको छ । अमेरिकी रक्षा मन्त्रालयले बम अफगानिस्तानको नागहार प्रान्तमा खसालेको जनाएको हो । सन् २००३ मा परीक्षण गरिएको

मधेसी मोर्चा फकाउँदै प्रधानमन्त्री, मोर्चाको अडान पुरानै

उनले बुधबार संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव र बिहीबार सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई टेलिफोन संवाद गरी सहमतिमा आइदिन आग्रह गरे । सरकारले आफूहरूसँग गरेको सहमतिभन्दा विपरीत रहेर नयाँ

नयाँ वर्ष २०७४ आजबाट प्रारम्भ, देशमा तीन वटा निर्वाचनको कार्यभार

यो वर्ष देशको संक्रमणकालिन राजनीतिक जटिलताको अन्त्य भई मुलुकमा संविधान कार्यान्वयन हुने अपेक्षा आम रुपमा गरिएको छ । मूलतः यो वर्ष मुलुकमा तीन वटा निर्वाचन सम्पन्न गर्नुपर्ने कार्यभार रहेको छ

नेपाल-चीन सैन्य अभ्यास आइतबार, आतंकवादविरुद्ध लड्न सहयोग

छिमेकी राष्ट्र भारत र अमेरिकाले चीनसँगको संयुक्त सैन्य अभ्यासबारे विभिन्न आशंका गरिरहेका बेला नेपाली सेनाले बिहीबार विज्ञप्ति जारी गरी चिनियाँ जनमुक्ति सेनासँगको संयुक्त सैन्य अभ्यास ‘नेपालको परराष्ट्र र सुरक्षा नीति’मा

मानव बेचविखनमा आफन्तको प्रयोग, थाहै नपाई दलालको पासोमा

छोरीको विवाहको ऋणसमेत तिर्न नसकेकी र घरको सबै जिम्मेवारी आफैं वहन गर्दै आएकी सीताले उनको प्रस्ताव खुसीसाथ स्विकारिन् । सीताले प्रस्ताव स्विकारेपछि राहदानी बनाई कुवेत उडाउने जिम्मा मगरले लिए ।