काठमाडौंको हनुमानढोका दरबार क्षेत्रबाट सुरु भएको र्यालीले नगरका विभिन्न भागको परिक्रममा गरेको थियो ।
र्याली प्याफल, यट्खा, नरदेवी, रक्तकाली, बांगेमुढा, असन, इन्द्रचोक, मख्खन हुँदै सोही स्थानमा पुगी कोणसभामा परिणत भएको थियो ।
सभाका वक्ताहरुले राजसंस्था पुनःस्थापना र हिन्दूराष्ट्र कायम नभए जस्तोसुकै संघर्ष गर्न तयार हुने चेतावनी दिएका थिए ।
र्यालीमा भारतको शिवसेनाका प्रतिनिधिहरुकोसमेत सहभागिता रहेको थियो ।










प्रतिक्रिया दिनुहोस्