मंगलबार रोल्पामा आयोजित पत्रकार भेटघाटमा उनले ‘अहिले विरोध गर्ने र बहिस्कारको धम्की दिएपनि जनताको दबाब उनीहरुले थेग्न सक्दैनन्’–भने । २०७० सालको संविधानसभा निर्वाचन बहिस्कार गरेको मोहन वैद्य नेतृत्वको माओवादी पार्टी
मंगलबार बिहान साढे १० बजेदेखि भएको आगोलागी मंगलबार दिउँसो ४ बजेमात्र नियन्त्रणमा आएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका दमकलले पानी तथा रसायन प्रयोग गरेर आगो नियन्त्रणको प्रयास गरेपनि त्यो
अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा)ले अप्रिल १९ अर्थात् बुधबार बिहान एक ठूलो क्षुद्रग्रह पृथ्वीको नजिक आउने बताएको छ । नासाले उक्त ग्रह पृथ्वीको नजिकै करिब १८ लाख किलोमिटरबाट गुज्रने र त्यसबाट
कार्यपालिका, व्यवस्थापिका, र न्यायपालिकाको अधिकारसमेत प्रयोग गर्ने गरी निर्वाचित हुने स्थानीय तहका जनप्रतिनिधिहरुले उचित काम गर्नसके यसले मुलुकमा ठूलो परिवर्तन ल्याउनसक्ने देखिएको छ । अब स्थानीय तहको काम विकास निर्माणमामात्र
पूर्व–पश्चिम राजमार्गअन्तर्गत् शुक्लाफाँटा नगरपालिका–५ वन समितिनजिकै बसले ठक्कर दिँदा ती दुईजनाको मृत्यु भएको हो । पूर्णागिरि दर्शन गर्न जाने दर्शनार्थी लिएर कैलाली आइरहेको सुदूरपश्चिम यातायातको ना३ख ३९५५ नम्बरको बसले त्यहाँबाट
मंगलबार काठमाडौंमा भएको एक कार्यक्रममा नेपाल, भारत, बंगलादेश र भुटानका विज्ञहरुले ऊर्जा, कृषि उत्पादन, व्यापार र मौसम परिवर्तनका मुद्दाहरुमा दक्षिण एसियाली राष्ट्रहरुबीच सहकार्य आवश्यक भएको बताएका हुन् । बढ्दो व्यापार
आयोगले वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि तयारी तीव्रगतिमा अघि बढाएको छ । मतपत्र र मतदाता परिचयपत्र छपाइ धमाधम भइरहेको भन्दै आयोगले मतपेटिका र आवश्यक सामग्री पनि जिल्ला–जिल्लामा
मृत्यु हुनेमा स्थानीय इन्दल रायका छोरा २८ वर्षीय रामउमेद यादव रहेको महोत्तरी जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दिउँसो खाजा खाएर आफ्नै ओछ्यानमा सुतिरहेका स्थानीय इन्दल रायका छोरा २८ वर्षीय
कुल ४५७ एकड जमिनमा फैलिएको सो यमुना बायोडायभर्सिटी पार्कमा राष्ट्रपति भण्डारले मौवाको बिरुवा रोपेकी हुन् । राष्ट्रपति भण्डारीका साथ भ्रमण दलका सदस्य, भारतका महिला तथा बालबालिका मामिला राज्यमन्त्री कृष्णा राज