मंगलबार काठमाडौंमा भएको एक कार्यक्रममा नेपाल, भारत, बंगलादेश र भुटानका विज्ञहरुले ऊर्जा, कृषि उत्पादन, व्यापार र मौसम परिवर्तनका मुद्दाहरुमा दक्षिण एसियाली राष्ट्रहरुबीच सहकार्य आवश्यक भएको बताएका हुन् ।
बढ्दो व्यापार घाटालाई कम गर्नेतर्फ पनि यी राष्ट्रहरुले गम्भीरतापूर्वक सोच्नुपर्ने उनीहरुको भनाइ थियो ।









प्रतिक्रिया दिनुहोस्