न्यायाधीश ईश्वरप्रसाद खतिवडा र शारदाप्रसाद घिमिरेको संयुक्त इजलासले बुधबार पुनःसुनुवाइ गर्नुपर्ने भएकाले पूर्ण इजलासबाट सुनुवाइ हुने आदेश जारी गरेको सर्वोच्च अदालतका प्रवक्ता महेन्द्र उपाध्यायले जानकारी दिए । लाउडा विमान भाडा
काठमाडौंस्थित ‘चाइना नेसनल टुरिष्ट अफिस’ र नेपाल–चीन उद्योग वाणिज्य संघले बुधबार ‘सिल्क रोड र पर्यटन’ विषयक कार्यक्रमका सहभागीले नेपाल–चीनबीचको हवाई भाडा घटाउनुपर्नेमा जोड दिएका हुन् । नेपाल र चीनबीच सिल्क
आर्थिक वर्ष २०७३/०७४ चैत महिनासम्मको राजस्व संकलनको लक्ष्य रु. १ खर्ब ६५ अर्ब १६ करोड रहेकोमा रु. १ खर्ब ७२ अर्ब १७ करोड बराबर संकलन भइ लक्ष्यको तुलनामा १०४ प्रतिशतको
उतार–चढावबीच बजार परिसूचक नेप्से ५० अंक बराबरले उकालो लागेर १६ सय ६२ पुगेर थामियो । अन्यबाहेक कारोबार भएका अरु सबै समूह उकालो लागे । बीमा समूहमा सबैभन्दा उच्च २ सय
सामसुङ नेपालले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी यी फोन सार्वजनिकसँगै बुकिङ खुला गरेको हो । स्थानीय बजारमा सामसुङ एस ८ को मूल्य ८८ हजार ९ सय र एस ८ प्लसको
बुधबार चितवनको भरतपुरमा आयोजित राप्रपाको आमसभालाई सम्बोधन गर्दै उनले मधेसी मोर्चाको माग सम्बोधनका लागि सरकारले संविधान संशोधन विधेयक संसदमा दर्ता गरिसकेकाले बहिस्कारको निर्णय फिर्ता लिन आग्रह गरे । हिमाल, पहाड
स्थानीय तहको निर्वाचनका लागि आयोगले ६ आकारको मतपत्र छपाइ गरेको छ । मतपत्रको शीर्ष भागमा व्यवस्थापिका–संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका चुनाव चिह्न क्रमसंख्याअनुसार पहिलो लहरमा रहनेछन् भने त्यसपछि स्वतन्त्र उम्मेदवारका
पछिल्लो केही दिनयता चुनावी आचारसंहिता उल्लंघनका घटना बढ्न थालेपछि आयोगले यस विषयमा गम्भीर ध्यानाकर्षण गराएको हो । वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र विश्वसनीय
बुधबार पोखरामा पश्चिमाञ्चल क्षेत्रीय सुरक्षा गोष्ठीको समापनमा उनले मधेसी मोर्चा तयार भए दुई चरणमा निर्वाचन गर्न सकिने बताएका हुन् । गृहमन्त्री निधिले सुरक्षा अवस्था चुस्त रहेको भन्दै सरकार निर्वाचनका लागि