सिन्धुली जिल्लाको पिपलभञ्याङमा दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने ८ जना गम्भीर घाईते छन् । दुर्घटनामा परी मृत्यु हुनेमा धनुषा जिल्ला बलवाखर—८ का जयकुमार यादव र सरोजकुमार
निर्वाचन ऐन र चुनाव आचारसंहिता अनुसार दोलखामा रहेको २ नगरपालिका र ७ गाउँपालिकामा उम्मेदवारहरुले गर्ने खर्च करिब २५ करोड हुने देखिएको हो । मूख्य प्रतिष्पर्धी नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा
अर्गनाइजेसन फर द प्रोहिबिसन अफ केमिकल वेपन्स (ओपिसिडब्लु)ले ८७ जना मारिने गरी भएको आक्रमणमा सरिन ग्यास वा त्यस्तै प्रकारको अर्को कुनै रासायनिक हतियार प्रयोग भएको प्रमाण भेटिएको जनाएको हो ।
क्वाटरफाइनलको दोस्रो लेगअन्तर्गत भएको खेलमा इटालियन क्लब युभेन्टससँग गोलरहित बराबरीमा रोकिएपछि बार्सिलोनाको च्याम्पियन्स लिग यात्रामा पूर्णविराम लागेको हो । पहिलो लेगमा ३–० ले पराजित भएको बार्सिलोनाले घरेलु मैदान क्याम्प नाउमा
नेपालको कपिलवस्तु र भारतको बलरामपुर जिल्लाको सिमाना साँध मानिएको अर्ररा नदीपारिको भूभाग नेपालको भएको पुष्टि भएपछि भारतले फिर्ता गरेको हो । नेपाल–भारतको सिमाना नापजाँच संयुक्त टोलीले उक्त क्षेत्रमा गरेको नापी
महानिरीक्षक प्रकाश अर्यालको निर्देशनमा सिलवालसँग स्पष्टीकरण मागिएको जानकारी प्रहरीको उच्च अधिकारीले दिएका छन् । ती अधिकारीका अनुसार महानिरीक्षक अर्यालले पद सम्हालेको भोलिपल्ट चैत २९ मा बोलाएको प्रहरी समन्वय समिति (पीसीसी)को
संघीय संरचनाका मन्त्रालय, विभाग र केन्द्रीय निकायको यकिनका लागि डेढ महिनाअघि गठित कार्यदलले उक्त सिफारिससहितको प्रतिवेदन बुधवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई बुझाएको हो । आर्थिक जनशक्तिको अतिरिक्त बोझ कम गरी
घर मालिकको यातना सहन नसकी भागेर खाडी मुलुकस्थित नेपाली दुतावास पुगेकी महिलाले तस्करको पहिचान गरेका हुन् । पहिचान खुलेका सबै नेपाली छन् । पीडित महिलाको बयानका आधारमा खाडी राष्ट्र कुबेत,
मन्त्रालयले सातवर्षे ‘एकीकृत स्वास्थ्य पूर्वाधार परियोजना’अन्तर्गत् सेवाका आधारमा अस्पतालको वर्गीकरण हुनुपर्ने व्यवस्था बसाल्न उपकरण, भौतिक पूर्वाधार र जनशक्तिको विकास गर्न उक्त रकम आवश्यक पर्ने भन्दै अर्थ मन्त्रालयमा मंगलबार प्रस्ताव पेस
स्थानीय तह निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी तथा विश्वसनीय बनाउन अन्तिम तयारीमा जुटिरहेकाबेला राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचन आयोगले गरेको निर्णय जलाउनेलगायतका क्रियाकलापले आयोग मर्माहत भएको प्रवक्ता सूर्यप्रसाद शर्माद्वारा बुधबार जारी