भारतीय सेनाबाट अवकासप्राप्त लिला लामिछानेले ८ वर्षअघि सेतीको छेउमा ५२ रोपनी जग्गा खरिद गरेका थिए । तर, सरकारले उद्योगका लागि नयाँ मापदन्ड ल्याएपछि क्रसर उद्योगको सपना चकनाचुर बन्यो । केहि
बिहीबार हामीसंँग कुरा गर्दै उनले देशमा हाल ६ सयमात्र चिकित्सक रहेकोमा संघीयतामा गएपछि ३३ सय चिकित्सक आवश्यक पर्ने बताए । स्वास्थ्य पुर्नसंरचना कार्यक्रम मार्फत अबको सात बर्षभित्र स्वास्थ्य क्षेत्रको विकास
राष्ट्रिय प्रजातन्त्र पार्टीले बिहीबार हेटौंडामा गरेको आमसभालाई सम्बोधन गर्दै सो पार्टीका अध्यक्षसमेत रहेका उनले ‘सरकार लचकतासाथ समस्या समाधान गर्न तयार रहेको छ’–भने । मोर्चा सहमतिमा आउने अवस्थामा निर्वाचन दुई चरणमा
बिहीबार अपराह्न भरतपुरको चौबिसकोठीमा आयोजना गरेको कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको हो । प्रहरीले हस्तक्षेप गरेपछि भएको मुठभेडमा चितवन अमृतनगरका कृष्णप्रसाद पौडेल घाइते भएका छन् । घाइते पौडेलको चितवन अस्पताल भरतपुरमा
विहीबार राजधानीमा रिपोर्टर्स् क्लबले गरेको साक्षात्कारमा उनले संविधान कार्यान्वयन गर्दै ५ वर्षभित्र देशबाट गरिबी हटाउने कार्यक्रमसहितको घोषणापत्र एमालेले ल्याउने बताए । कार्यक्रममा राप्रपाका नेता भुवन पाठकले आप्mनो पार्टीको विधानबाट राजासहितको
शरीरको छाला सबै छेपारोकोजस्तै बाक्लो र पत्र–पत्र छुट्टिएपछि मानिसहरुले उनलाई ‘छेपारो केटी’समेत भन्न थालेका छन् । मेडिकल भाषामा ‘लमेल्लर इच्थ्योसिस्’ भनिने छालासम्बन्धी यस्तोे रोग ६ लाख बालबालिकामा एकजनालाई हुनसक्ने चिकित्सकहरुले
झापाको बिर्तामोडमा बिहीबार वाइसीएल र अनेरास्ववियु क्रान्तिकारीको जिल्ला अधिवेशनको उद्घाटन गर्दै उनले मधेसी दलले पनि निर्वाचनमा भाग लिने विश्वास व्यक्त गरे । मधेसी दललाई सहमतिमा ल्याउन भोलि फेरि वार्तामा बोलाएको
तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टी, तराई मधेस सद्भावना पार्टी नेपाल, नेपाल सद्भावना पार्टी र मधेसी जनअधिकार फोरम गणतान्त्रिकबीच एकता भएको हो । पार्टी एकीकरणसँगै पार्टीको
आयोगले बिहीबार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका प्रतिनिधिहरुलाई आयोगमा बोलाएर सचेत गराएको हो । त्यसैगरी, आयोगले आगामी वैशाख १५ गतेपछि निर्वाचन आचारसंहिता पूर्णरुपमा पालना गर्न पनि गैरसरकारी संस्थाहरुलाई आग्रह गरेको