Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


‘डिआइजी सिलवालको हातमा कसरी पुग्यो डकुमेन्ट’ भन्दै मन्त्रिपरिषदद्वारा छानविनका लागि निर्देशन

डीआइजी नवराज सिलवालले प्रहरी महानिरीक्षकको पदमा आफ्नो दाबीका रुपमा प्रस्तुत गरेको गोप्य कार्यसम्पादन मूल्यांकन फारम कसरी उनको हात पर्‍यो, त्यसबारे छानबिन गर्न मन्त्रिपरिषद्ले आदेश दिएको हो । ‘अति गोप्य र

गृहमन्त्रीद्वारा निरन्तर मन्त्रिपरिषद बैठक वहिष्कार, प्रधानमन्त्रीय पद्धतिकै धज्जी

मुलुकको सुरक्षा नेतृत्व सम्हालेका गृहमन्त्रीले नै वरीयता निहुँमा मन्त्रिपरिषद बैठक वहिष्कार गरेपछि निर्वाचन सुरक्षामा समेत असहज देखिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले कमल थापालाई उपप्रधान एवं संघीय मामला तथा स्थानीय

ग्यास निस्किएको सिरुटारको क्षेत्रमा तारबार गरी संरक्षण गर्नोस् : मन्त्री जोशी

‘डिपबोरिङ’ गर्नेक्रममा जमिनबाट ग्यास निस्किएर आगोलागी भएको स्थानको बिहीबार अवलोकन गर्दै मन्त्री जोशीले एक साताभित्र ग्यास निस्किएको क्षेत्रमा तारबार गरी उचितरुपमा संरक्षण गर्न निर्देशन दिएका हुन् । मन्त्रीसँगै अनुगमनमा गएको

अवैध कल बाइपास गर्ने पक्राउ

ब्युरोबाट खटिएको टोलीले गोकर्णेश्वर नगरपालिकास्थित श्रीराम पौडेलका घरमा बसेर अवैधरुपमा कल बाइपास गरिरहेको अवस्थामा उनलाई बुधबार पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो । सो ठाउँबाट ६४ पोर्टको जीएसएम गेटवे डिभाइस,

लगानी प्रतिबद्धता कार्यान्वयन गर्ने वातावरण बनाउन आग्रह

अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा व्यक्त लगानी प्रतिबद्धता कार्यान्वयन गर्न सरकारले चालिरहेको कमदबारे नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रतिनिधिलाई जानकारी गराउँदै मन्त्रालयले उनीहरुमार्फत् लगानीका लागि आग्रह गरिएको हो । उद्योगमन्त्री नवीन्द्रराज जोशीले राजनीतिक

१३औं अन्तर्राष्ट्रिय व्यापार मेला भृकुटीमन्डपमा सुरु

प्रदर्शनीको विहीबार उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महराले उद्घाटन गरे । लघु, घरेलु तथा साना उद्योगको प्रबद्र्धन गर्ने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासंघले आयोजना गरेको पाँचदिने प्रदर्शनीमा २ सय

नेप्सेमा साढे ३ अंकको गिरावट

बुधबार ५० अंकले बढेको नेप्से यसदिन साढे तीन अंकले झरेर १६ सय ५८ बिन्दूमा आइपुग्यो । मंगलबार भने नेप्से ४० अंक बराबरले ओर्लिएको थियो । कारोबार सुरुआती समयमा नेप्से बढेर

लाङटाङमा अन्तर्राष्ट्रिय म्याराथन हुने

ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान)ले यही वैशाख १२ गते म्याराथन प्रतियोगिता गर्न लागेको हो । टानले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी ‘लाङटाङ क्षेत्र पदयात्राका लागि सुरक्षित छ’ भन्ने सन्देश

सरकारी चिकित्सालय हटाउन खोजेको भन्दै आक्रोश

स्वास्थ्य मन्त्रालय अन्तर्गत सञ्चालन भईरहेको ललितपुर, हरिहर भवनस्थित पशुपति होमियोप्याथिक चिकित्सालयलाई वैकल्पिक ठाउँ नदिई हटाउन खोजेको भन्दै सरोकारवालाहरुले आक्रोश पोखेका हुन् । पाटन उच्च अदालतलले आफूहरुलाई ठाउँ अपुग भएको भन्दै

फोरम लोकतान्त्रिक र थरुहट तराई पार्टीबीच एकीकरण