बिहीबार अपराह्न भरतपुरको चौबिसकोठीमा आयोजना गरेको कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको हो ।
प्रहरीले हस्तक्षेप गरेपछि भएको मुठभेडमा चितवन अमृतनगरका कृष्णप्रसाद पौडेल घाइते भएका छन् । घाइते पौडेलको चितवन अस्पताल भरतपुरमा उपचार भइरहेको छ ।
प्रहरीलाई ढुंगा हान्ने र टायर बाल्ने काममा संलग्न भएको आरोपमा प्रहरीले २३ जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्