Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


मधेसी मोर्चालाई वार्तामा आउन उपप्रधानमन्त्री थापाको आग्रह


0
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टीले बिहीबार हेटौंडामा गरेको आमसभालाई सम्बोधन गर्दै सो पार्टीका अध्यक्षसमेत रहेका उनले ‘सरकार लचकतासाथ समस्या समाधान गर्न तयार रहेको छ’–भने ।

मोर्चा सहमतिमा आउने अवस्थामा निर्वाचन दुई चरणमा निर्वाचन गराउन सरकार, सत्तारुढ दलहरु र प्रतिपक्षी दलसमेत सहमत रहेको उनको भनाइ थियो ।

सो अवसरमा राप्रपाले स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको प्रमुखमा पूर्वप्रमुख मधु अधिकारीलाई उम्मेदवार बनाउने घोषणासमेत गरेको छ ।

 

Skip This