स्थानीय तह निर्वाचन आउन केहि दिनमात्र बाँकी छ । निर्वाचनका लागि उपयुक्त राजनीतिक वातावरण बन्नेमा आशावादी हुँदै आयोगले सम्पूर्ण तयारी पूरा गरिसकेको जनाएको छ । आयोगले पहिलो चरणमा निर्वाचन हुने
फाइल फोटो सो पार्टीले शुक्रबार (आज) विज्ञप्तिमार्फत् नेपाली सेनाजस्तो व्यावसायिक संगठनलाई चुनावी सुरक्षाका नाममा देशको आन्तरिक मामिलामा परिचालन गर्दा यसको गरिमा, प्रतिष्ठा र वषौँदेखि कायम रहिआएको व्यावसायिकतामाथि आँच पुग्नसक्ने जनाएको
धादिङ, तिप्लिङस्थित रुबी भ्यालीमा हिउँमा चिप्लिएर ४७ दिनसम्म बेपत्ता भएर पनि बाँच्न सफल लाइङले ग्रान्डी अस्पतालमा २२औं जन्मदिन मनाएका हुन् । ताइवानी नागरिक लाइङलाई जन्मदिनको शुभकामना दिन पर्यटन राज्यमन्त्री परशुराम
फाइल फोटो शुल्क फिर्ता नलिने विद्यालयहरुको दर्ता खारेजी गर्ने सहमति भएको विद्यार्थी नेताहरुले बताएका छन् । यो सहमतिसँगै विद्यार्थी संगठनहरुले आन्दोलनका कार्यक्रमहरु फिर्ता लिएको नेविसंघका उपाध्यक्ष पुष्पकुमार शाहीले जानकारी दिए
केन्द्रले धनगढी उपमहानगरपालिकाको प्रमुखमा रामसमझ राना र उपप्रमुखमा शान्तिकुमारी अधिकारीलाई छनोट गरेको छ । टीकापुर नगरपालिकाको प्रमुखमा ललित थापाको उम्मेदवारी घोषणा भएपनि उपप्रमुखमा भने टुंगो लगाउन बाँकी रहेको माओवादी केन्द्रले
ताल फुटेर आएको बाढीले मकालु–२ याङलेखर्कका छोपाल शेर्पाको एक पसल र एक होटल बगाएको छ । बाढीले नेखर्क, याङले, फेमाताङ, ज्याकखर्कमा चारओटा काठेपुल बगाउँदा आवत–जावतमा समस्या भएको स्थानीयको भनाइ छ
बाहुबली दर्शकहरुले अहिलेसम्मकै सबैभन्दा बढी प्रतिक्षा गरेको फिल्म बनेको छ । फिल्ममा सकैभन्दा ठूलो मानिएको क्लाइमेक्स कटप्पा (सत्यराज)ले महेन्द्र बाहुबली (प्रभाष)लाई किन मारे ? भन्ने प्रश्न सबैभन्दा ठूलो विषय बन्यो ।
गत हप्ताअगाडि अफगानिस्तानको बाल्ख प्रान्तको मजार ए सरिफ सहरको बाहिरी इलाकामा रहेको एक सैनिक शिवीरमा गरेको भीषण आक्रमणपछि तालिवानले आक्रामक आक्रमणको घोषणा गरेका हुन् । गत शुक्रबार सैनिक पोसाकमा रहेका
शुक्रबार राजधानीमा नेपाल पत्रकार महासंघले गरेको कार्यक्रममा सहभागीहरुले स्थानीय निर्वाचनको सन्दर्भमा सन्चारमाध्यमहरुले सन्तुलित ढंगले समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा नेपाल पत्रकार महासघंका अध्यक्ष डा. महेन्द्र विष्टले नेपाली सन्चारमाध्यमहरु
सरकारले शनिबारसम्म संविधान संशोधन प्रस्तावमाथि नै संशोधन हालेर भएपनि एमालेसहित सहमतिको प्रयास जारी राख्ने जनाएको छ । संविधान संशोधनको पक्षमा दुई तिहाइ मत पुर्याउन अहिले कायम रहेको सदस्य संख्या ५९३