तर, ललितपुरको दक्षिण भेगमा पर्ने गोटिखेलमा २० एमएमको प्लास्टिक पाइपबाटै हरेक बिहान दूध ढुवानी गरिन्छ । पाँच किलोमिटर टाढाको रिङगिङडाँडाबाट चार सय लिटर दूध गोटिखेल बजारमा पाँच मिनेटमै झर्छ ।
प्रधानमन्त्रीले संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेताहरूसँग पहिलो चरणको स्थानीय निर्वाचनको मिति केही पर सर्नसक्ने संकेत गरेका हुन् । प्रधानमन्त्री प्रचण्डले निर्वाचन दुई चरणमा गर्दा पनि पूर्वघोषित वैशाख ३१
चीन अध्ययन केन्द्रले शुक्रबार राजधानीमा आयोजना गरेको कार्यक्रममा मन्त्री महराले भने, ‘प्रधानमन्त्री पुष्पकमल दाहालले हालैको चीन भ्रमणमा सिगात्से आइपुगेको चिनियाँ रेललाई केरुङ, काठमाडौं हुँदै लुम्बिनीसम्म विस्तार गर्न चीनसमक्ष प्रस्ताव राखेका
प्रहरी महानिरीक्षकमा प्रकाश अर्याललाई नियुक्त गर्ने सरकारको निर्णयलाई चुनौती दिदै सिलवालले सर्वोच्चमा रिट दायर गरेका थिए । रिटसंगै पेस गरेको कार्यसम्पादन मूल्यांकन फारम नक्कली भएको छानविन समितिको ठहर छ ।
बिजुलीको तार सट भइ आगो लागेको जनाइएको छ । आगोलागीबाट कारखानामा मर्मतका लागि राखिएका सातओटा बस जलेर नस्ट भएका छन् । नेपाली सेना, प्रहरी, स्थानीय र बारुणयन्त्रको सहयोगमा आगो नियन्त्रणको
फाइल फोटो सरकारले सिलवालको कार्यसम्पादन मूल्यांकनको कागजातसहितको लिखितपत्र सर्वोच्च अदालतमा पेस गरेको सर्वोच्च अदालतका प्रवक्ता महेन्द्र उपाध्यायले जानकारी दिए । अदालतमा पेस गरिएको लिखितपत्रमा सरकारले प्रहरी नायब महानिरीक्षक सिलवालले आफ्नो
प्रधानमन्त्री पुष्पकमल दाहालले सम्मेलनमा भाग लिन उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महरालाई नेपालका तर्फबाट प्रतिनिधिमन्डलको नेतृत्व गरी चीन जान निर्देशन दिएका छन् । सम्मेलनमा भाग लिन चीनका राष्ट्रपतिले प्रधानमन्त्रीलाई निम्तो दिएपनि
मेलाको शुक्रबार नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले उद्घाटन गर्दै हुन्डी कारोबारलाई निरुत्साहित गर्न सहयोगका लागि आग्रह गरे । वैधानिक कारोबारलाई सबैले प्रोत्साहन दिनुपर्नेमा जोड दिँदै उनले हुन्डी कारोबारलाई
कोलकाताले आफ्नो नवौं खेलमा शुक्रबार दिल्ली डेयर डेभिल्समाथि ७ विकेटको जित हासिल गर्दै शीर्ष स्थान मजबुत् बनाएको हो । १६१ रनको चुनौती कोलकाताले १६ ओभर २ बलमै ३ विकेटको क्षतिमा
स्वास्थ्य मन्त्रालय, स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले शुक्रबार (आज) देशभरका जिल्ला स्वास्थ्य कार्यालयलाई परिपत्र जारी गर्दै अभियानबारे कार्यक्रम गर्न निर्देशन दिएको छ । वि.सं. २०७४ ‘मेरो वर्षः म स्वस्थ,