सरकारले एक्जिम कोडसम्बन्धी कार्यविधि २०७३ लागू गरी सामग्री आयात गर्दा एक्जिम कोड अनिवार्य लिनुपर्ने व्यवस्था गरेको हो । भन्सार विभागले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी निकासी तथा पैठारी गर्ने व्यक्तिले
अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ३ सय रुपैयाँले कमी आएर तोलाको ५४ हजार ४ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
कारोबार सुरुआती समयमा घटेको नेप्से पछि सच्चिँदै सकारात्मक रहेको हो । तीव्र उतार–चढावबीच बजार परिसूचक नेप्से साढे ७ अंकले बढेर १६ सय ५८ बिन्दू पुगेर थामियो । कारोबार सुरुआती समयमा
अमेरिकाले मंगलबार (आज) अत्याधुनिक ‘सुपरसोनिक बी १ बी ल्यान्सर बम्बर’ विमान उत्तर कोरियाली सीमा क्षेत्रको पेनिन्सुलमा उडाएपछि शासक किमले ‘उत्तर कोरियालाई जिस्काएर परमाणु युद्धका लागि उक्साएको’ आरोप लगाएका छन् ।
काठमाडौमा निर्वाचनका लागि ४७ दल दर्ता भएका थिए । काठमाडौं महानगरपालिकाको मेयरमा २१ र उपमेयरमा १२ जनाले उम्मेदवारी दिएका छन् । सबैजसो उम्मेदवारले काठमाडौको विकास र स्वच्छ वातावरणलाई मुख्य एजेन्डा
नेकपा एमालेका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले मंगलबार साँझ जारी गरेको प्रेस विज्ञप्तिमा मनोनयनपत्र दर्ता भएका ३४ जिल्लाका चार महानगरपालिका, एक उपमहानगरपालिका, ९२ नगरपालिका र १८६ गाउँपालिका गरी
परिषद्को मंगलबार बसेको बैठकले बस्न्यातलाई प्रमुख आयुक्तमा नियुक्तिका लागि सिफारिस गरेको हो । बस्न्यात आयोगका आयुक्तकोरुपमा कार्यरत् छन् । बैठक पुनः बुधबार अपराह्न ४ बजे बस्नेछ । महालेखा परीक्षक तथा
पार्टीका कार्यकर्ता र मतदाताहरु बाजागाजासहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए । जिल्लामा सात नगरपालिका र ८ गाउँपालिका छन् । जसमा प्रदेश नम्बर–५ मा परासी क्षेत्र पर्दछ भने नवलपुर क्षेत्र ४
३, ४ र ६ नम्बर प्रदेशअन्तर्गतका ३४ जिल्लाका २८३ ओटा स्थानीय तहका लागि मंगलबार उम्मेदवारी दर्ता भएको हो । यही वैशाख ३१ गतेका लागि तय भएको निर्वाचनका लागि आयोगले मंगलबार
नेपाल क्रिकेट खेलाडी संघले मंगलबार राजधानीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री श्रीपालीले नेपाली क्रिकेट क्षेत्रको सर्वोत्तम् हित र विकासका लागि सबै पक्ष मिल्नुको विकल्प नरहेको बताए । अन्तर्राष्ट्रिय क्रिकेट