सन् १९९३ मा संयुक्त राष्ट्र संघको साधारणसभाले घोषणा गरेपछि प्रत्येक वर्ष युनेस्कोको आह्वानमा विश्व प्रेस स्वतन्त्रता दिवस मनाउने गरिएको हो । यस वर्ष दिगो विकास लक्ष्य हासिल गर्न स्वतन्त्र र
दुई नेताबीच भएको टेलिफोन कुराकानी उपलब्धीमुलक भएको ह्वाइट हाउस र क्रेमलिनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । एक महिनाअघि सिरियामा अमेरिकाले गरेको हवाई आक्रमणपछि दुई नेताबीच पहिलो कुराकानी भएको हो
आयोजना प्रभावित ताप्लेजुङ, पाँचथर, तेह्रथुम र धनकुटाका स्थानीयले चार जिल्लालाई जल यातायातले जोड्ने साथै औद्योगिक करिडोरको रुपमा विकास गर्न सकिने भन्दै तमोर जलाशययुक्त विद्युत् परियोजना अघि बढाउन सरकारसँग माग गरेका
-प्रदीप पौडेल/ ईमेज वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि दल र स्वतन्त्रबाट गरि १७ जनाले मेयर र ११ जनाले उपमेयरमा उमेद्वारी दिएका छन् । उम्मेदवारी दर्ताका लागि दलहरु
मारिनेमा सर्वसाधारण र कुर्द लडाकु रहेको बताइएको छ । सिरियाली र इराकी शरणार्थीको अस्थायी शिविरमा कम्तिमा ५ जना आत्मघातीले आक्रमण गरेका थिए । बम आक्रमण र त्यसपछिको भिडन्तमा ३४ भन्दा
मंगलबार राति भएको सेमिफाइनल पहिलो लेगको खेलमा रियाल मड्रिडले एथ्लेटिको मड्रिडलाई ३-० ले हराएको छ । रियाल मड्रिडको मैदानमा भएको मड्रिड डर्बीले स्पेनिस ला-लिगाकै खेलको झल्को दिएको थियो । यो
करिब ३५ हजारमध्ये ९ सय ३६ ले मात्र प्रशासनमा हतियार बुझाएका छन् । गृहमन्त्रालयले १५ वैशाखभित्र लाइसेन्सप्राप्त हतियार बुझाउन सूचना जारी गरेको थियो । तर करिब ३३ हजार हतियार विभिन्न
शक्ति सन्तुलन र नियन्त्रणको सिद्धान्तविपरीत न्यायपालिकामाथि कहींकतैबाट राजनीतिक हस्तक्षेप नगर्नसमेत सम्बद्ध निकायको ध्यानाकर्षण गराइएको छ । न्यायपालिकाका विषयमा विकसित पछिल्लो घटनाक्रमका सन्दर्भमा पूर्वन्यायाधीश फोरमका पदाधिकारीबीच मंगलबार भएको आकस्मिक छलफलपछि यस्तो
यसमध्ये अधिकांश रकम म्यादी, जनपथ र सशस्त्र प्रहरी परिचालन र आवश्यक सुरक्षाका लागि गृहमन्त्रालयलाई निकासा गरिएको छ । निर्वाचनका लागि गएको सुरक्षाअन्तर्गत म्यादी प्रहरीको तलव, पोसाक, राशन भत्तामा बढी रकम
काठमाडौंस्थित अमेरिकी दूतावासले नेपाली समयअनुसार मंगलबार (आज) राति ९ बजेर ४५ मिनेटमा डीभी चिट्ठाको नतिजा प्रकाशित हुने उल्लेख गरेको छ । दूतावसको जानकारीअनुसार सन् २०१६ को अक्टोबर ४ देखि नोभेम्बर