Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु

मृत्यु हुनेमा शिवसतासी नगरपालिका–७ का युवराज खरेल र सावित्रा संग्रौला रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे१ख २५३७ नम्बरको यात्रीबाहक बसले विपरीत दिशातर्फ

कांग्रेस र राजपा नेपालको बैठकमा के भयो ? यसो भन्छन् राजेन्द्र महतो

कांग्रेस संसदीय दलको कार्यालयमा बुधबार बसेको दुबै पक्षका शीर्ष नेताको बैठकले निर्वाचनमा राजपा नेपालको सहभागिताका लागि संविधान संशोधनलगायत माग सम्बोधन गर्ने सहमति गरेको हो । यही जेठ ३१ गते हुने

दुई करोड प्रतिबन्धित भारुसहित १५ जना समातिए

ब्युरोबाट खटिएको टोलीले भारतमा प्रतिबन्ध लगाइएको रु ५०० र रु एक हजारदरका दुई करोड १६ लाख ६१ हजार भारतीय रुपैयाँसहित मंगलबार पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा

चार महानगरपालिकामा यस्तो छ अग्रता, भरतपुरमा रेणु दाहाल धेरै मतले पछाडि

बुधबार साँझसम्म ललितपुर महानगरपालिकाको प्रमुखमा भने कांग्रेस र एमालेका उम्मेदवारबीच अघिपछि हुनेक्रम चलिरहेको छ । काठमाडौं महानगरपालिकाको प्रमुखमा नेकपा एमालेका विद्यासुन्दर शाक्य १ हजार ७ सय २८ मतसहित अग्रस्थानमा छन्

काठमाडौंको शंखरापुर नगरपालिका प्रमुख–उपप्रमुखमा एमाले उम्मेदवार विजयी

एमालेका सुवर्ण श्रेष्ठ चार हजार ८६९ मत प्राप्त गरी प्रमुखमा विजयी भएको नगरपालिका निर्वाचन प्रमुख भवनेश्वर पौडेलले जानकारी दिए । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका शंकर तिवारीले दुई हजार ९४७

विजयोत्सव मनाउन थालियो (भिडियोसहित)

विभिन्न वडामा जितेका उम्मेदवारहरुले कार्यकर्ता र सर्वसाधारणसँग खुसी साट्न थालेका हुन् । कीर्तिपुर नगरपालिकाको वडा नम्बर–२ बाट विजयी नेकपा एमालेका उम्मेदवार राजेन्द्र महर्जनका समर्थकहरुले बुधबार फूलमाला र अबीर लगाएर खुसी

काठमाडौंमा छुरा प्रहार गरी हत्या गर्ने युवक पक्राउ

नघलगल्ली–बांगेमुढामा अज्ञात व्यक्तिले छुरा प्रहार गरी घाइते बनाएका अवस्थामा सोमबार राति फेलापरेका काठमाडौं, शंखमुल बस्ने ललितपुर महानगरपालिका, पिलाछेका १९ वर्षीय आतिश लामाको उपचारका लागि वीर अस्पतालतर्फ लैजानेक्रममा बाटैमा मृत्यु भएको

‘ब्रेनडेथ’ भएकाबाट झिकिएका मिर्गौला नेपालमै सफलतापूर्वक प्रत्यारोपण

सडक दुर्घटनामा मृत्यु भएका गोविन्दबहादुर भुजेलको मिर्गौला १५ वर्षीय मिलन श्रेष्ठ र ५१ वर्षीय गोविन्द तिमल्सिनामा सफलतापूर्वक प्रत्यारोपण गरिएको हो । काठमाडौं, लाजिम्पाटका मिलन श्रेष्ठको पाँच वर्षअघि दुबै मिर्गौला ‘फेल’

भारतको छत्तीसगढमा प्रहरी–माओवादीबीच संघर्ष, १६ माओवादी लडाकु मारिए

बाजापुर जिल्लानजिक संघर्ष भएको स्थानीय अधिकारीहरुले जनाएका छन् । यस क्षेत्रमा लामो समयदेखि माओवादीले सशस्त्र गतिविधि चलाइरहेको छ । गत महिनामात्र यहाँ माओवादी लडाकुले २४ जना सुरक्षाकर्मी मारेका थिए ।