Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


म्याग्दीमा मतगणना सम्पन्न, चार स्थानमा कांग्रेस, दुई स्थानमा एमाले विजयी

-ध्रुवसागर शर्मा/ईमेज म्याग्दीका एक नगरपालिका र पाँच गाउँपालिका सहित ६ वटा स्थानीय तहमा भएको निर्वाचनमा बेनी नगरपालिकाको मेयरसहित अन्नपूर्ण, मालिका र रघुगंगा गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवारहरु विजयी भएका छन् ।

कांग्रेस-एमालेबीच कडा प्रतिस्पर्धा, एमाले-६२ र कांग्रेस-६४ स्थानमा विजयी

अहिलेसम्म भएको १ सय ५८ स्थानको मतगणनाको अन्तिम परिणाममा नेपाली कांग्रेसले ६४ स्थानमा जित हात पारेको छ । त्यसैगरी नेकपा एमालेले ६२ स्थानमा विजयी हासिल गरेको छ । नेकपा माओवादी

काठमाडौं महानगरपालिकाका मेयर र उपमेयरलाई भाडा कै घरमा स्वागत गरिने

पुरानो भवन भुइँचालोले क्षतिग्रस्त भएपछि महानगरपालिकाको कार्यालय सुन्धारास्थित जेडिए (जगदम्बा) कम्प्लेक्सको पाँचौं र छैठौं तलामा सञ्चालन हुँदै आएको छ । कार्यकारी अधिकृत ईश्वरराज पौडेल बस्दै आएको कोठा मेयरका लागि खाली

प्रधानमन्त्रीको दौडमा एमालेका ‘पेले, म्याराडोना र रोनाल्डो’ पनि !

एमाले उपाध्यक्ष वामदेव गौतमको भैंसेपाटीस्थित निवासमा बुधबार बसेको स्थायी कमिटी बैठकमा सरकार निर्माण बहुमतीय प्रक्रियाका लागि संसदमा गएपछि पार्टीले उम्मेदवारी दिने सैद्धान्तिक निर्णय भएको छ । स्पष्ट रुपमा उम्मेदवारी नतोकिए

८ गते दाहालले राजीनामा दिने

कांग्रेससँग भएको समझदारीअनुसार दाहालले स्थानीय तहको दोस्रो चरणको चुनावअगावै राजीनामा दिने भएका हुन् । प्रधानमन्त्रीले ८ गते संसद्लाई सम्बोधन गरी राजीनामा दिने तयारी गरेको माओवादी केन्द्रका नेता वर्षमान पुनले बताए

काठमाडौंमा ११ स्थानमा मतगणना

निर्वाचन आयोगका प्रमुख आयुक्त डा. अयोधीप्रसाद यादवले मतगणनास्थलको निरीक्षणकाक्रममा मतगणना तीव्र पार्न निर्देशन दिएपछि ११ ठाउँमा गणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले जानकारी गराए । बुधबार साँझ ६

कीर्तिपुर–३ मा एमाले प्यानलै विजयी

वडाध्यक्षमा राजेन्द्र महर्जन ७११ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गोपाल श्रेष्ठले ६९९ मत प्राप्त गरेका छन् । त्यसैगरी, विजयी सदस्यमा मिलन महर्जन, ज्ञानप्रसाद

चितवनको इच्छाकामना गाउँपालिका प्रमुख–उपप्रमुखमा कांग्रेसको जित

अध्यक्षमा कांग्रेसका गीता गुरुङ तीन हजार २५४ र उपाध्यक्षमा कांग्रेसकै कीर्तिकुमार श्रेष्ठ तीन हजार ३८९ मत प्राप्त गरी विजयी भएका हुन् । रासस

विजय जुलुस मनाउँदै गर्दा कांग्रेस कार्यकर्ताको मृत्यु

त्रिवेणी गाउँपालिकामा कांग्रेस विजयी भएपछि जुलुसमा हिँडेका त्रिवेणी गाउँपालिका–६ का २४ वर्षीय खिमबहादुर खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । जुलुसमा हिडिँरहेको अवस्थामा एक्कासि लडेर घाइते भएका खत्रीलाई उपचारका लागि

अटेरी सात उपसचिव कारबाहीमा

निर्वाचन आयोगले स्थानीय तहको पहिलो चरणको निर्वाचनका लागि खटिने कर्मचारीले आयोगले दिएको नियुक्तिपत्रसमेत नलिइ गैरजिम्मेवार व्यवहार गरेको भन्दै सात उपसचिवलाई कारबाही गर्ने निर्णय गरेको हो । निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद