Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


सिन्धुलीको फिकल गाउँपालिका प्रमुख–उपप्रमुखमा एमाले उम्मेदवार विजयी

उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मोहनबहादुर कार्कीले दुई हजार ७२७ मत प्राप्त गरे । उपाध्यक्षमा एमालेकै पार्वती सुनुवार तीन हजार २१४ मत प्राप्त गरी विजयी भइन् । उनका निकटतम् प्रतिद्वन्द्वी

दैलेखको महबु गाउँपालिका प्रमुख–उपप्रमुखमा एमाले उम्मेदवारको जित

शाहीले दुई हजार ९२२ मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कर्णबहादुर शाहीले दुई हजार ९०० मत प्राप्त गरेका छन् । यसैगरी, बुढाले तीन हजार ५०८ मत

नेपाल आंशिक प्राध्यापक संघद्वारा आन्दोलन घोषणा

बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी सो संघले बिहीबार (भोलि)देखि सुरु हुने गरी आन्दोलन घोषणा गरिएको हो । उनीहरुले धर्ना, रिले अनशन हुँदै अमरण अनशनमा बस्नेलगायतका कार्यक्रम ल्याएका हुन् ।

अब मतगणना छिटो हुन्छ : प्रमुख आयुक्त

चारओटा महानगरपालिकामा हालसम्मकै ठूलो मतपत्र बनेकाले मतगणनमा ढिलाइ भएको उनको भनाइ थियो । राष्ट्रिय निर्वाचन पर्यवेक्षक समिति, आमनिर्वाचन पर्यवेक्षक समिति तथा शान्ति, न्याय र लोकतन्त्रका लागि समावेशी महिला सञ्जालले बुधबार

म्याग्दीको मालिका गाउँपालिका प्रमुखमा कांग्रेस उम्मेदवार विजयी

दुई हजार ७०६ मत ल्याएर रोका अध्यक्षमा निर्वाचित भएका हुन् । रोकाका प्रतिस्पर्धी नेकपा एमालेका बेगप्रसाद गर्बुजाले दुई हजार ६२२ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा एमालेकी खरमाया बिटालुले दुई

भक्तपुर नगरपालिका–३ मा नेमकिपाको जित

वडाध्यक्षका उम्मेदवार राजकृष्ण गोरा एक हजार ६६९ मतसहित विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका ओमप्रकाश भुजुले एक हजार १४० मत पाएका छन् । यस्तै, एमालेका रामरत्न सिलाकारले ५५८

चारओटै महानगरमा एमालेको अग्रता, भरतपुरमा रेणु दाहाल धेरै मतले पछाडि

पछिल्लो मतपरिणामअनुसार काठमाडौं महानगरपालिकाको प्रमुखमा नेकपा एमालेका विद्यासुन्दर शाक्य १३८६ मतसहित अग्रस्थानमा छन् । नेपाली कांग्रेसका राजुराज जोशीले ८७५ मत प्राप्त गरेका छन् । त्यसैगरी, विवेकशील नेपाली पार्टीकी रञ्जु दर्शनाले

मकवानपुरका तीनओटा गाउँपालिकामा मतगणना सम्पन्न, तीनओटैमा एमालेको जित

कैलाश गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका टंकबहादुर मोक्तान दुई हजार ८०२ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका लोकबहादुर मोक्तानले दुई हजार ३५९ मत प्राप्त गरे

मेलम्ची–६, ७ र ८ मा एमाले, ९ मा कांग्रेस विजयी

नगरपालिकाको वडा नम्बर–६ को वडाध्यक्षमा एमालेका जितराज थापाले ८०४ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका प्रेम तामाङले ६२५ मत प्राप्त गरेका छन् । यसैगरी, सोही

काठमाडौं महानगरपालिका–१ मा एमाले उम्मेदवार विजयी

उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भोला थापाले ६३९ मत प्राप्त गरे । महिला सदस्यमा एमालेकी रसला तण्डुकारले ८९१, दलित महिला सदस्यमा एमालेकै मीना सुनुवारले ७९६ ल्याइ विजयी भए । यस्तै,