पाँचखालमा नेपाली कांग्रेसबाट नगर प्रमुख पदमा महेश खरेलले सात हजार ३५६ मत ल्याई विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रुद्रबहादुर बानियाँले ६ हजार ८०० मत ल्याए ।
गएराति सम्पन्न मतगणनाबाट नेकपा एमालेबाट उम्मेदवारी दिएकी सीमा क्षेत्री कुल १० हजार २४९ मत ल्याई विजयी भएकी हुन् । क्षेत्रीका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका तुलसीराम रेग्मीले नौ हजार २९ मत
गाउँबाट बच्चा चोर्न लागेको हल्लाका आधारमा गाउँलेहरुले ६ जनालाई कुटपिट गरी हत्या गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । झारखण्डको दुई गाउँमा नौलो अपरिचित व्यक्तिलाई बच्चा चोर भएको आरोपमा गाउँलेले कुटपिट
७७ वर्षीय एलिसको निधनको कारण नखुलाइए पनि गत हप्ता लडेर घाइते भएका उनी कोमामा थिए । दुई दशक फक्स न्यूजमा प्रमुखको भूमिका निर्वाह गरेका उनी गत वर्षमात्रै जिम्मेवारीबाट अलग भएका
खेलमा टोटनह्यामलाई विजयी गराउन ह्यारी केनले ४ गोल गर्दा हिउङ मिन सनले दुई गोल थपे । पराजित टोली लेस्टर सिटीका बेन चिलवेलले एक गोल फर्काए । गएरातिको खेलसँगै इङ्लिस प्रिमियर
अहिलेसम्म घोषित २ सय ३५ स्थानको मतपरिणाम अनुसार नेकपा एमालेले ९६ स्थानमा जित हासिल गरेको छ । यसैगरी नेपाली कांग्रेसले ९० स्थानमा जित हात पार्दा माओवादी केन्द्रले ४३ स्थानमा जित
सञ्चालन खर्च कटाएर अहिलेसम्म करिब १० अर्ब रुपैयाँ नाफा कमाएको निगमका निमित्त नायव प्रवन्ध निर्देशक नागेन्द्र शाहले बताए । स्वचालित मूल्य प्रणालीमा जाने निर्णय गरेपछि निगमले दुई वर्षको अवधिमा सरकारलगायत
निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठले दोहाबाट यात्रु बोकेर बुधबार नेपाल आउने क्रममा जहाजमा प्राविधिक समस्या आएसँगै जहाज दोहा विमानस्थलमा ग्राउन्डेड भएको जानकारी दिए । निगमसँग भएको एउटा बोइङ पनि ग्राउन्डेड भएसँगै
१० हजार ६ सय मतसहित कांग्रेसका दिलीपप्रताप खाँण प्रमुख पदमा विजयी भएका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका पुण्यप्रसाद अर्यालले ८ हजार सात सय ४९ मत प्राप्त गरेका छन्