Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


प्रधानमन्त्री कप क्रिकेटमा मधेश र बागमतीको पाँचौं जित

काठमाडौं । बागमती र मधेश प्रदेशले बिहीबार प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा पाँचौं जित निकालेको छ । बागमतीले सुदूरपश्चिम प्रदेशलाई ९७ रन र मधेसले गण्डकी प्रदेशलाई १४५ रनले हराउँदै

राष्ट्रिय सभा निर्वाचन : सत्ता गठबन्धन १८ र १ सिटमा एमाले विजयी

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्ता गठबन्धन १८ सिटमा विजयी हुँदा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले एक सिटमा विजयी भएको छ । बिहीबार बिहान ९ बजेदेखि शुरु भएको निर्वाचनमा

कर्णालीमा गठबन्धनका तीनै जना उम्मेदवार निर्वाचित

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनमा कर्णाली प्रदेशबाट सत्ता गठबन्धनका तीनै जना उम्मेदवार निर्वाचित भएका छन् । कर्णाली प्रदेशमा गठबन्धनबाट नेपाली कांग्रेसका कृष्णबहादुर रोकाया, नेकपा (एकीकृत समावादी) का सावित्री मल्ल, नेकपा

बागमतीमा गठबन्धनका ४ जना उम्मेदवार निर्वाचित

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनमा बागमती प्रदेशमा सत्ता गठबन्धनका ४ जना उम्मेदवार निर्वाचित भएका छन् । गठबन्धको तर्फबाट नेपाली कांग्रेसका दुई जना, नेकपा माओवादी केन्द्रका एक र नेकपा एकीकृत

राष्ट्रिय सभा निर्वाचन : गण्डकीमा गठबन्धनका उम्मेदवार विजयी

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशमा पनि गठबन्धनकै उम्मेदवार विजयी भएका छन् । महिलातर्फ माओवादीकी मनरुपा शर्मा र अपांगता तथा अल्पसंख्यकतर्फ कांग्रेसका पदम परियार र खुलातर्फ कांग्रेसका किरणबाबु

मधेशबाट गठबन्धनका आनन्दप्रसाद ढुंगाना र पूजा चौधरी निर्वाचित

काठमाडौं । राष्ट्रिय सभा सदस्यमा मधेश प्रदेशबाट सत्तारुढ गठबन्धनका आनन्दप्रसाद ढुंगाना र पूजा चौधरी निर्वाचित हुनुभएको छ । अन्य कोटा तर्फबाट ७ हजार ३७० मतभार पाएर ढुंगाना निर्वाचित हुनुभएको हो

कांग्रेस नेता सिटौला राष्ट्रिय सभा सदस्यमा निर्वाचित

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशमा गठबन्धन दलको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौला निर्वाचित हुनुभएको छ । गठबन्धबाट उम्मेदवार बन्नुभएका सिटौलाले नेकपा एमाले र राप्रपा गठबन्धनका उम्मेदवार उद्धव

राष्ट्रिय सभा निर्वाचन : कोशीमा एमालेकी रुक्मिणी कोइराला निर्वाचित

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनमा कोशी प्रदेशमा महिला क्लस्टरबाट एमालेकी रूक्मिणी कोइराला निर्वाचित हुनुभएको छ । कोइरालाले सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी चम्पादेवी कार्कीलाई पराजित गर्नुभएको हो ।

सुदूरपश्चिममा गठबन्धनका तीनै जना उम्मेदवार विजयी

कैलाली । सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभाको निर्वाचनका लागि गठबन्धनका उम्मेदवारहरू विजयी भएका छन् । धनगढीको प्रदेशसभामा भएको निर्वाचनबाट राष्ट्रिय सभाका उम्मेदवारहरू विजयी भएका हुन् । सत्ता गठबन्धनको तर्फबाट अपाङ्गतामा उम्मेदवार

लुम्बिनीमा सत्ता गठबन्धनबाट सुवेदी र सापकोटा विजयी

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनमा लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनका उम्मेदवारी विजयी भएका छन् । नेकपा माओवादीका झक्कुप्रसाद सुवेदी र नेपाली कांग्रेसबाट उम्मेदवार बन्नुभएकी विष्णुदेवी सापकोटा विजयी हुनुभएको हो । सुवेदी