Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


मोरङमा भेटिएको हिउँ चितुवा सदर चिडियाखाना ल्याइयो

काठमाडौं । मोरङको उर्लाबारी-१ चारघरे क्षेत्रमा भेटिएको हिउँ चितुवा सदर चिडियाखाना जावलाखेल ल्याइएको छ । गत बुधबार मोरङको उर्लाबारी-१ चारघरे क्षेत्रमा भेटिएको वयस्क भाले हिउँ चितुवा शुक्रबार जावलाखेलमा ल्याइएको हो

राप्रपाको कार्यदिशा स्पष्ट हुनुपर्छ : लोहनी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष तथा नेता डा. प्रकाशचन्द्र लोहनीले पार्टीको कार्यदिशा स्पष्ट हुनुपर्ने बताउनुभएको छ । शुक्रबार राष्ट्रिय प्रजातन्त्र पार्टी आन्दोलन परिचालन समितिले गरेको वृहत आन्दोलन पूर्वतयारी

एमसीसीविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले एमसीसी परियोजना कार्यान्वयनमा रोक्न लगाउन माग गर्दै हालिएको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्विकार गरेको छ । न्यायाधीश प्रकाशमान सिंह राउत र बालकृष्ण ढकालको संयुक्त ईजलासले

प्रताप दास र निता आचार्यको गीत ‘झिम झिम परेली’ सार्वजनिक

काठमाडौं । प्रताप दास र निता आचार्यको स्वरमा रहेको गीत ‘झिम झिम परेली’को म्युजिक भिडियो सार्वजनिक भएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमबीच गीतको भिडियो सार्वजनिक भएको हो । कार्यक्रममा

कांग्रेसको धर्म देशको हित गर्नु हो : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली काँग्रेस पार्टीको धर्म देशको हित गर्नु भएको बताउनुभएको छ । शुक्रबार ७८ औं स्थापना दिवसको अवसरमा नेपाली कांग्रेस केन्द्रिय कार्यालयले आयोजना गरेको

प्रधानन्यायाधीश श्रेष्ठको प्रश्न – अहिले अदालतलाई कसैले औंलो ठड्याउन सकेको छ ?

काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायालय गतिका साथ अघि बढिरहेको दाबी गर्नुभएको छ । कर्मचारीहरुको कामले गर्दा नै न्यायालय गतिका साथ अघि बढिरहेको प्रधानन्यायाधीश श्रेष्ठको भनाई थियो । नेपाल निजामती

राजनीतिमा योगराज उपाध्याय र नुतन थपलियाको योगदान महत्वपूर्ण : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले योगराज उपाध्याय र नुतन थपलियाले कांग्रेस र देश निर्माणमा दिएको योगदानबारे कांग्रेसले नेपालीहरुमा बुझाउन सक्नुपर्ने बताउनुभएको छ । शुक्रबार पार्टी स्थापनाको ७८ औं

कांग्रेसभित्र मैले पाइनँ भन्ने भाष्य तयार भएको छ : उपसभापति गुरुङ

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले कांग्रेसभित्र राजनीति पाउनका लागि गरेको हो भन्ने भाष्य सिर्जना भएको बताउनुभएको छ । शुक्रबार पार्टी स्थापनाको ७८

अफगानिस्तानविरुद्धको खेलमा आकाशले दिलाए सफलता

काठमाडौं । आइसिसी यु-१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत अफगानिस्तानविरुद्धको खेलमा नेपालले तेस्रो सफलता हाँसिल गरेको छ । दक्षिण अफ्रिकाको इष्ट लन्डनस्थित बफेलो पार्कमा जारी खेलमा नेपालका आकाश चन्दले नेपाललाई तेस्रो सफलता

ऐतिहासिक दस्ताबेज नष्ट गर्नेलाई राष्ट्रद्रोह सरहको मुद्दा चलाउनुपर्नेमा सांसदको जोड

काठमाडौं । सांसदहरुले राज्यका महत्वपूर्ण अभिलेख तथा ऐतिहासिक दस्ताबेजहरु नष्ट गर्नेलाई राष्ट्रद्रोह सरहको मुद्दा चलाएर कारबाही गर्नुपर्ने बताएका छन् । शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा