Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


संघीयतालाई सही ढंगबाट प्रयोग गर्न सक्नुपर्छ : सभामुख घिमिरे

काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संघीयतालाई सही ढंगबाट प्रयोग गर्न सक्नुपर्ने बताउनुभएको छ । शनिबार मकवानपुरको भीमफेदी गाउँपालिकाले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले यस्तो बताउनुभएको

नेपाली नेतृत्व गलत बाटोमा हिँडिरहेको छ : मनिषा कोईराला

काठमाडौं । अभिनेत्री मनिषा कोईरालाले नेपाली नेतृत्व गलत बाटोमा हिँडिरहेको बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित राष्ट्रियताको सन्दर्भमा गणतन्त्रको डेढ दशक विचार गोष्ठीमा बोल्दै अभिनेत्री कोईरालाले यस्तो बताउनुभएको हो ।

गणतन्त्र, संघीयता र धर्म निरपेक्षता मुलुकका लागि असान्दर्भिक भइसक्यो : अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्र, संघीयता र धर्म निरपेक्षता मुलुकका लागि असान्दर्भिक भइसकेको टिप्पणी गर्नुभएको छ । विगत १५ वर्षको अभ्यासले संघीय लोकतान्त्रिक गणतन्त्र मुलुकलाई

पार्टी नेतृत्वमा अहिले मेरो विकल्प छैन : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पार्टी नेतृत्वमा अझै पनि आफ्नो विकल्प नभएको बताउनुभएको छ । शहीद प्रतिष्ठान नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै

करिब ३ हजारलाई शहीद घोषणा गर्दैछौं : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले करिब ३ हजारलाई छिट्टै शहीद घोषणा गर्ने बताउनुभएको छ । शहीद प्रतिष्ठान नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले माओवादी जनयुद्धका

बिआरआई दक्षिण एशियाको आर्थिक परिदृश्यलाई आकार दिने महत्वपूर्ण साधन : गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले चीनले अगाडि सारेको ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बिआरआई) अवधारणा दक्षिण एशियाको आर्थिक परिदृश्यलाई आकार दिने महत्वपूर्ण साधन भएको बताउनुभएको छ । सिल्क रोड

नेपालमा लगानी गर्नका लागि यथेष्ट इच्छाहरु प्रकट भइरहेका छन् : अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा लगानी गर्नका लागि यथेष्ट चाहनाहरु प्रकट भइरहेको दाबी गर्नुभएको छ । शनिबारबाट काठमाडौंमा सुरु भएको मार्केटिङ समिट २०२४ को उद्घाटन समारोहमा बोल्दै अर्थमन्त्री

निगमको गाडीमा गेयर चेन्ज भयो, अब स्पिडमा अघि बढ्छ : मन्त्री किराँती

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल वायुसेवा निगमलाई देशकै गौरवको विषय बनाउनुपर्ने बताउनुभएको छ । शनिबार निगमको सिनामंगलस्थित जग्गामा निगमको प्रधान कार्यालय भवनको शिलान्यास गर्दै मन्त्री

शाक्यहरुको सामुहिक नरसंहारको घटनालाई मूर्तिमा उतार्दै

सुशील गैरे कपिलवस्तु । शाक्यकुल विनाशको घटनालाई मूर्तिकलामा उतारिएको छ । कपिलवस्तुको सरगहवामा शाक्यहरुको नरसंहार भएको बुद्धकालिन घटनालाई देशका विभिन्न स्थानबाट जम्मा भएका मूर्तिकारहरुले मूर्तिमा उतारेका हुन् । भगवान गौतम

अफगानिस्तानलाई पराजित गर्दै नेपाल यू-१९ विश्वकपको सुपर सिक्समा

काठमाडौं । नेपाल आइसिसी यू-१९ विश्वकप क्रिकेटको सुपर सिक्समा प्रवेश गरेको छ । अफगानिस्तानलाई पराजित गर्दै नेपाल दक्षिण अफ्रिकामा जारी यू-१९ विश्वकपको सुपर सिक्समा प्रवेश गरेको हो । १४६ रनको