Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


अबको पाँच वर्षमा नेपालमा डाक्टर र नर्स पाउने अवस्था छैन : मन्त्री बस्नेत

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले अबको पाँच वर्षमा नेपालमा चिकित्सक पाउन कठिन हुने बताउनुभएको छ । सोमबार शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको २८ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन

वडा अध्यक्षको व्यक्तिगत खर्चमा इन्टरनेट सेवा

काठमाडौं । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–७ का वडाध्यक्ष सोनाम ग्याल्जेन शेर्पाले व्यक्तिगत लगानीमा इन्टरनेट सेवा निःशुल्क उपलब्ध गराउनुभएको छ । उहाँले आइतबारदेखि वडाको गार्मा जोरबौद्ध क्षेत्रमा वाइफाइ सेवा उपलब्ध गराउनुभएको हो

सुदूरपश्चिम र आर्मी तथा गण्डकी र पुलिस भिड्ने

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत सोामबार दुई खेल हुने भएका छन् । सुदूरपश्चिम प्रदेश र त्रिभुवन आर्मी क्लबीचको खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुने छ । अर्को

नेपालले बिआरआइबाट प्रशस्त लाभ लिन सक्छ : महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले बिआरआई अन्तर्गतका परियोजनाहरु छिटो भन्दा छिटो कार्यान्वयन गर्न सरकार तत्पर हुनुपर्ने बताउनुभएको छ । आइतवार काठमाडौंमा आयोजित चिनियाँ कम्युनिष्ट पार्टी र नेपाली कम्युनिष्ट

संघीय संरचनाअनुसार काम गर्न रेडक्रस ऐन आवश्यक

काठमाडौं । विं.सं. २०२० भाद्र १९ गते स्थापना भएको नेपाल रेडक्रस सोसाइटी नेपालमा अनवरत काम गरिरहेको छ । संगठन संरचनाको आधारमा सबैभन्दा ठूलो र बिस्तारित गैरसरकारी संस्था रेडक्रस नै हो

सुदूरपश्चिममा माओवादी विवाद : निर्णय सच्याउन प्रदेश कमिटीको निर्देशन

कैलाली (विराज रोस्यारा) । सुदूरपश्चिम प्रदेशमा माओवादी संसदीय दलको नेता फेर्ने निर्णय सच्याउन प्रदेश कमिटीले निर्देशन दिएको छ । प्रदेश संसदीय दलको नेता रहेका खगराज भट्टलाई दलको नेताबाट हटाएपछि सच्याउन

झापामा कटन क्यान्डीमा प्रतिबन्ध

काठमाडौं । झापामा कटन क्यान्डीको बिक्री वितरणमा प्रतिवन्ध लगाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापाले जिल्लाका सबै स्थानीय तहहरूलाई पत्र पठाउँदै बालबालिका तथा आम उपभोक्ताको स्वास्थ्यमा

स्वास्थ्य बीमालाई थप प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र उपयोगमा सुधार ल्याउने उद्देश्यले अगाडि बढाइएको स्वास्थ्य बीमालाई थप प्रभावकारी तुल्याउँदै लैजानुपर्ने बताउनु भएको छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको

विश्व कुष्ठरोग दिवस नेपालमा पनि मनाइँदै

काठमाडौं । आज नेपालमा पनि विश्व कुष्ठरोग दिवस मनाइँदैछ । कुष्ठरोगविरूद्ध जनचेतना फैलाउने उद्देश्यले सन् १९५४ देखि यो दिवस विश्वभर मनाउने गरिएको छ । सरकारी तथ्यांक अनुसार नेपालमा सन् २०१०

प्यालेस्टाइनलाई समर्थन गर्दै यमनमा विरोध प्रदर्शन

एजेन्सी । प्यालेस्टाइनलाई समर्थन गर्दै यमनमा विरोध प्रदर्शन भएको छ । हुथी वरिष्ठ अधिकारीहरूमाथि अमेरिकी–ब्रिटिश प्रतिवन्धहरू अस्वीकार गर्दै र उत्तरी यमनमा हवाई आक्रमणको निन्दा गर्दै उनीहरुले विरोध प्रदर्शन गरेका हुन्