काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रियता, लोकतन्त्र र जनजीविकाको पक्षमा संघर्ष गर्ने क्रममा बलिदान गर्ने शहीदहरु विगत, वर्तमान र भविष्यका निम्ति समेत सबैका लागि प्रेरणाका श्रोत र पथप्रदर्शक रहेको बताउनुभएको
काठमाडौं । देशभरका सम्पूर्ण सरकारी कार्यालय आजदेखि साँझ ५ बजेसम्म खुल्ने भएका छन् । सरकारले २०७९ साल चैत २ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी माघ १६ गतेदेखि सम्पूर्ण सरकारी
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधान र गणतन्त्रको मर्मलाई आत्मसात् गर्दै दिगो शान्ति, सुशासन र समृद्धिको आकांक्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै शहीदप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताउनुभएको छ । राष्ट्रपति
काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछन् । जसअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ । बैठक बिहान ११ बजे बस्ने जनाइएको छ । बैठकमा सुरक्षण
एजेन्सी । गत अक्टोबर ७ देखि इजरायलसँग युद्धको सामना गरिरहेको हमासले गाजापट्टीबाट सम्पुर्ण इजरायली सेना फिर्ता नभएसम्म युद्धविराम हुन नसक्ने स्पष्ट पारेको छ । कतारका प्रधानमन्त्री मोहम्मद बिन अब्दुल रहमान
काठमाडौं । २०६५ सालमा बसेको मन्त्रिपरिषद् बैठकले २०६६ सालमा एक वर्षका लागि चैत महिना हटाउने निर्णय गर्यो, जसअनुसार २०६६ को पात्रोमा एक महिना हटाएर तयार गर्न सरकारले पञ्चांग निर्णायक समितिलाई
काठमाडौं । आइभोरी कोष्ट र केप भर्डे अफ्रिका कप अफ नेशन्स फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । सोमबार राति भएको राउन्ड अफ सिक्सटिनको खेलमा साविक विजेता सेनेगललाई पेनाल्टी सुटआउटमा
एजेन्सी । आयोजक कतार र जोर्डन एसियन कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । कतारको दोहामा सोमबार राति भएको राउण्ड अफ सिक्सटिनको खेलमा प्यालेस्टाइनलाई २–१ ले हराउँदै कतार क्वाटरफाइनलमा पुगेको
एजेन्सी । कतारका प्रधानमन्त्री मोहम्मद बिन अब्दुल रहमान अल थानीले गाजामा स्थायी युद्धविराम हुने दाबी गर्नुभएको छ । अमेरिकाको भ्रमणमा रहनुभएका थानीले वाशिङटनमा आयोजना गरिएको एटलान्टिक काउन्सिललाई सम्बोधन गर्दै इजरायल
एजेन्सी । रुसले राष्ट्रपति भ्लादिमिर पुटिनलाई आगामी मार्चमा हुने राष्ट्रपतिको निर्वाचनका लागि उम्मेदवारका रूपमा मान्यता दिएको छ । यस शताब्दीको सुरुदेखि नै रुसको नेतृत्व गर्दै आउनु भएका पुटिनले चार वटा