Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


ज्येष्ठ नागरिकको अनुभव महत्वपूर्ण : सभामुख घिमिरे

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले समाज अघि बढाउन ज्येष्ठ नागरिक अनुभव महत्वपूर्ण हुने बताउनुभएको छ । बिर्तामोडस्थित सिम्रिक बचत तथा ऋण सहकारी संस्था, विर्तामोड वडा नं ७ र सुन्दर

पशुपंक्षी क्षेत्रको विकासका लागि कृषि मन्त्रालय र अन्तर्राष्ट्रिय पशु अनुसन्धान संस्थानबीच सम्झौता

काठमाडौं । कृषि तथा पशुपंक्षी क्षेत्रको विकासमा सहकार्य गर्नेगरी नेपाल सरकार र अन्तर्राष्ट्रिय पशु अनुसन्धान संस्थानबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । बुधबार सिंहदरबारस्थित कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा एक कार्यक्रमकाबीच

तत्काल मन्त्रीमण्डल फेरबदल हुने अवस्था छैन : मन्त्री गुरुङ

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले तत्काल मन्त्रिपरिषद् पुनर्गठनको सम्भावना नरहेको बताउनुभएको छ । मन्त्रीहरुको कार्य प्रगतिलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्री फेर्ने बताएपनि काँग्रेस उपसभापतिसमेत रहनुभएका

सरकार आम सञ्चार क्षेत्रको पुनः संरचनाको तयारीमा, मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले आम सञ्चार क्षेत्रको पुनः संरचना गर्न खोजिरहेको बताउनुभएको छ । आज नेपाल टेलिभिजनको ३९ औं वार्षिकोत्सव समारोहमा उहाँले उक्त कुरा बताउनुभएको

वर्तमान सरकारले इतिहासले सम्झिनेगरी कामहरु गरेको छ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफू नेतृत्वको वर्तमान सरकारले इतिहासले सम्झिनेगरी साहसिक र जनपक्षीय कामहरु पनि अघि बढाएको दाबी गर्नुभएको छ । बुधवार नेपाल टेलिभिजनको ३९ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन

भृकुटीमण्डपमा बिहीबारदेखि विल्डकन प्रदर्शनी

काठमाडौं । बिहीबारदेखि राजधानीमा नवौं नेपाल विल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु हुँदैछ । काठमाडौंको भृकुटीमण्डपमा माघ १८ गतेदेखि २१ गतेसम्म नवौं नेपाल विल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी हुने भएको हो । प्रदर्शनीमा विभिन्न

शासक वर्गको उपेक्षाका कारण मधेस पछि पर्‍यो : जसपा अध्यक्ष यादव

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले शासक वर्गको उपेक्षाका कारण मधेश पछि परेको बताउनुभएको छ । समाजवादी महिला संघ मधेश प्रदेश समितिले जनकपुरधाममा आयोजना गरेको दुई

इरानसँग युद्ध चाहेका छैनौँ : अमेरिका

एजेन्सी । अमेरिकाको राष्ट्रपति जो बाइडेन प्रशासनले इरान समर्थित मिलिसियाहरूलाई जिम्मेवार ठहराएको ड्रोन आक्रमणमा मध्यपूर्वमा तीन अमेरिकी सैनिक मारिएपछि संयुक्त राज्य अमेरिकाले इरानसँग युद्ध नगर्ने बताएको छ । अमेरिकाको राष्ट्रिय

पाकिस्तानमा र्‍यालीका क्रममा बिस्फोट हुँदा ५ जनाको मृत्यु

एजेन्सी । दक्षिण पश्चिम पाकिस्तानमा राजनीतिक र्‍यालीका क्रममा बिस्फोट हुँदा ५ जनाको मृत्यु भएको छ । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा मंगलवार एउटा राजनीतिक र्‍यालीका क्रममा बिस्फोट हुँदा कम्तिमा पाँच जनाको

भ्रष्टाचारव्याप्त सूचीको अग्रस्थानमै नेपाल

काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेसनलको रिपोर्टले नेपालमा अझै भ्रष्टाचार हुने देशको अग्रस्थानमा रहेको तथ्य सार्वजनिक गरेको छ । नेपाल भ्रष्टाचार व्याप्त मुलुकको श्रेणीमै कायम रहेको समेत उसले औंल्याएका छन् । सूचकांकमा